१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

लकडाउन अवधिभर इन्टरनेट सेवा काट्न नपाइने

सेयर:

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर इन्टरनेट सेवा कटौती नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको समाचार आजको नयाँपत्रिकामा छ  ।

नयाँपत्रिकामा लेखिएको छ:

संक्रमणको अवधिमा महसुल भुक्तानी नै नगरेका कारण इन्टरनेट कटौती गरेको गुनासो बढेपछि प्राधिकरणले परिपत्र जारी गर्दै सेवा कटौती नगर्न निर्देशन दिएको हो ।

प्राधिकरणले यो अवधिमा सकेसम्म अनलाइन भुक्तानीको व्यवस्था गराउनसमेत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ । साथै, भुक्तानी नभएको अवस्थामा पनि लकडाउन खुलेपछि विलम्ब शुल्क नलिने गरी सेवा सञ्चालन गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।