Thursday, May 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

ग्रीन इलाम ग्रीन इलाम
May 21, 2026
भित्र मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले नै सदनको मर्यादा नराखेको आरोप लगाएका छन्। बिहीबार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई सदन भनेपछि एलर्जी हुन थालेको आरोप लगाए। ‘सरकार परम्परा भत्काउँदै छु भन्दै छ। व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ,’ उनले भने, ‘सत्तारुढ दलका सांसद क्रम भंगताको रफ्फू लगाउँदै हिँडेका छन्। संसदीय व्यवस्था र अभ्यासलाई अकंको दम्भले तललकारिँदै छ। अनि सदन कसरी मर्यादित हुन्छ?’

उनले संसद्‍मा प्रतिपक्षी दलले सकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले अमर्यादित गतिविधि नगर्न श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएकोप्रति पनि प्रश्न गरे। ‘प्रतिपक्षी दलले नीति कार्यक्रमको जवाफ प्रधानमन्त्रीबाट खोज्दा पनि पाइएन। पटकपटक उठेर सरकारलाई उत्तरदायी बनाउन खोज्दा पनि सभामुखले साथ दिनु भएन,’ उनले भने, ‘सरकारले टेरेन। श्रम संस्कृति पार्टीका सांसद्ले प्लेकार्ड देखाउँदा सभामुखले अमर्यादित भन्नु भयो। उनले विपक्षी दलले अहिले प्रश्न गर्दा अमर्यादित भन्ने सभामुखलाई विगततिर फर्किन पनि उनले आग्रह गरे।

‘यहाँ बिर्सन नहुने एउट प्रशंग छ,’ उनले भने, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफ खोज्दै निलो स्काफ घाँटीमा बेरर बेल घेर्ने र पुस्तक पढेर बस्ने काम पनि हालको सत्तारुढ दलले त्यतिबेला गरेको थियो। त्यतिबेला आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित भयो? अहिले प्रतिपक्षले प्रश्न गर्दा, जवाफ माग्दा अमर्यादित कसरी भयो?’ उनले त्यतिबेला रास्वपाले र अहिले श्रम संस्कृति पार्टीले गरेका दुवै क्रियाकलाप अमर्यादित गतिविधि भएको उनले बताए। ‘सभामुखले नै यो सदनको मर्यादा राख्न सक्नु भएन,’ उनले भने।

ShareTweetPin
अघिल्लो समाचार

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई
  • इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे
  • भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?
  • रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग
  • चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे
  • भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?
  • रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग
  • चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ
  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.