१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग

सेयर:

Nepali Congress MP Niskal Rai speaking into a microphone during a meeting of the House of Representatives, holding a mobile phone in his left hand, with other lawmakers seated in the background.

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् ? भनेर प्रश्न गरे ।

उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए । ‘सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन’, सांसद राईले भने, ‘तपाईँ यो सभाको नायक हाे। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’
Ratopati
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।