Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माण सम्पन्न

ग्रीन इलाम ग्रीन इलाम
February 3, 2025
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माण सम्पन्न
Share on FacebookShare on Twitter


माईजोगमाईः विश्व सिमसार दिवसको अवसरमा माईजोगमाई गाउँपालिका र सहयात्रा नेपाल इलामको संयुक्त आयोजनामा उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना २०८१को मस्यौदाहरू पारित गरिएको छ । सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी सिवाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता साथै गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यता, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरू वडा सदस्यहरू, सव डिभिजन वन कार्यालय माईजोगमाईका वन अधिकृत, ईलाका प्रहरी कार्यालय नयाँबजार इन्चार्ज उत्तरे पोखरी सिमसार संरक्षण समिति, उत्तरे पोखरी सामुदायिक वन समितिका पदाधिकारीहरू छिपछिपे सिमसार संरक्षण समितिका पदाधिकारीहरू नयाँबजार बजार ब्यवस्थान समितिका पदाधिकारीहरू तथा सरोकारवालाहरुको उपस्थितिमा गुरु योजना निर्माण कार्यक्रम सम्पन्न गरिएको हो । गुरूयोजनामा कृषि, पर्यटन, खानेपानी संरक्षण, लगायतका कुराहरू समेटिएको छ । उत्तरे पोखरीको बिकास गर्न सके उक्त क्षेत्रका बासिन्दाको आय आर्जनमा पनि सघाउ पुने स्थानिय बताउछन् ।


पोखरीको पानी बिगतको दिनमा सुकेकोमा पालिका र सहयात्रा नेपालले आर्थिक लगानि गरी पानीलाई सुक्न नदिनको लागि पर्खाल बनाउने र भुगर्वविद समेत ल्याएर अन्य आवश्यक कामहरू पनि गरेको थियो । तीन सय ३५ मिटर परिधिको पर्यटकीय उत्तरेपोखरी संरक्षणपछि यो क्षेत्र आसपासमा बसोबास गर्नेको जीविकोपार्जनसमेतलाई टेवा पुग्ने छ । इतिहासमा पोखरी कहिले र कसरी बन्यो भन्नेबारे यकिन विवरण पाउन सकिएको छैन । बालागुरु यो क्षेत्रमा आउँदाको समयमा पोखरी बारेर भैंसीलाई आहाल खेलाउने गरेको स्थानीय बुढापाका बताउँछन् । जंगलको बीचमा रहेपनि पोखरीमा रुखका एउटै पात नहुनु र पात झर्नैबित्तिकै चराले टिपेर लैजानु यहाँको नौलो आकर्षण भएको समेत स्थानीय सुनाउँछन् ।
माईजोगमाईबाट डम्बरकुमार निरौला

 

ShareTweetPin
अघिल्लो समाचार

नेपाली चियामाथि फेरि भारतको वक्रदृष्टि: ४०% भन्सार शुल्कसहित अक्सन मार्केट व्यवस्था ल्याउने तयारी

अर्को समाचार

टिपतला पुग्यो गाडी: चीनसँग ताप्लेजुङका व्यवसायीको नाता जोडियो, भारत अब दोब्बर टाढा

अर्को समाचार
टिपतला पुग्यो गाडी: चीनसँग ताप्लेजुङका व्यवसायीको नाता जोडियो, भारत अब दोब्बर टाढा

टिपतला पुग्यो गाडी: चीनसँग ताप्लेजुङका व्यवसायीको नाता जोडियो, भारत अब दोब्बर टाढा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.