११ मंसिर २०८३ ☀️ १३°C इलाम
🥇 सुन: रु. २,४१,४०० | 🥈 चाँदी: रु. ३,०४० | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सेयर:

इलाम, ६ असोजः मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।