Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामका ६ स्थानीय तहमा रास्वपाका ६ सांसदको मत सर्वेक्षण

ग्रीन इलाम ग्रीन इलाम
March 2, 2024
भित्र Uncategorized, मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

सुदिप श्रेष्ठ
इलाम/फागुन १९ ‘६ पालिकामा ६ सांसद कार्यक्रम’ लिएर इलाम आएको राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यक्रम उत्साहप्रद भएको जनाएको छ । आम मतदाताले घरदैलोमै स्वतन्त्र पार्टीलाई स्वागत गरेको सांसद सोविता गौतमले बताईन् । स्थनीय मतदातालाइृ घरगाउँमा भेटेर फर्किएपछि पुराना पार्टीबाट मतदाता अवाक् भइसकेको गौतमले आफुले बुझेको उनले बताईन् । इलामको मतदाताले चुनावलाई कसरी हेरेका छन् भनेर बुझ्न नै ६ जना सांसदहरु इलाम आएको उनले बताइन् । दलको केन्द्रबाट छानेर जिल्लामा उम्मेद्वार पठाउने परम्परागत शैलीलाई चिर्ने बताउदै उनले भनिन्, ‘मतदाताको अपेक्षाबमोजिमको उम्मेद्वार चयनको गर्न सर्बेक्षणका लागि नै हामी आएका हौं । हालसम्म उम्मेद्वारको टुंगो लागिसकेको छैन, सर्बेक्षणको निष्कर्ष बमोजिम इलामको जनताले चाहेको उम्मेद्वार नै पार्टीले पठाउने हो ।’ हालसम्म संसदमा इलामको किसानको अम्लिसो, चिया, दुधको समस्याहरु हालसम्म कसैले उठान नगरेको भन्दै रास्वपाले त्यसको संसदमा प्रतिनिधित्व गर्ने बताईन् ।
सांसद सोबिता गौतमलाई इलाम नगरपालिका, सांसद गणेश पराजुलीलाई देउमाई नगरपालिका, सांसद मनिष झालाई माई नगरपालिका, सांसद अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, सांसद अशिम शाहलाई फाकफोकथुम गाउँपालिका र सांसद हरि ढकाललाई माङसेबुङ गाउँपालिकामा पार्टीको आफ्नो अवस्था र आम मतदाताको अपेक्षा बुझ्न पठाएको थियो । रास्वपाका सहमहामन्त्री बुर्लाकोटीलाई चुनावसम्म पूणर्कालिन जिम्मेवारी प्रदान गर्दै पार्टीले इलाम खटाएकोमा समय समयमा काठमाण्डौ आईजाई भइरहेपनि आफु चुनावसम्म इलाममै रहने उनले बताए । विगतको चुनावकाृ समानुपातिक मत न्युन रहेको प्रश्नमा बुर्लाकोटीले भने, ‘शुन्य उपस्थितिमा गत चुनावमा पाएको मत सम्मानजनक हो, अहिले त हामीले काम गरेर देखाइसकेपछिको अवस्था हो, सांसदमा जनताको बलियो आवाज प्रतिनिधित्व गराईसकेको अवस्था हो ।’ रास्वपाबाट इलाम २ का लागि रमेश प्रसाईँ र महेन्द्रकुमार थापाको नाम चर्चामा छ ।
सुवास नेम्वाङको अवसानपछि रिक्त रहेको प्रतिनिधि सभा क्षेत्र नं. २ मा निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै रास्वपाले इलाममा गतिविधि बढाएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

माईजोगमाईमा भेटिएको शिशु ग्रहण गर्नको लागि सूचना जारी !!!

अर्को समाचार

इलाम २ मा उम्मेदवारी दिने राप्रपाको तयारी !!!

अर्को समाचार

इलाम २ मा उम्मेदवारी दिने राप्रपाको तयारी !!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.