Friday, May 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

३५०० वटा अरेबिका जातको कफीको विरुवा वितरण

१२०० वटा अमला, ७०० ईमलीको बिरुवा समेत बाँडियो

ग्रीन इलाम ग्रीन इलाम
August 24, 2023
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलामः इलाम नगरपालिका वडा नं. ८ का किसानहरुलाई अरेबिका जातको कफीको बिरुवा निशुल्क वितरण गरिएको छ । बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र इलामको सहयोगमा वडाका ईच्छुक किसानहरुलाई ३ हजार ५ सय वटा कफी, १ हजार २ सय वटा अमला, ७ सय वटा ईमली, ३ सय वटा तेजपत्ता, २ सय वटा टाँकीको बिरुवा वितरण गरिएको हो । नगरको यस वडालाई कफीको पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजाने उद्देश्यले वडाबासीहरुलाई बिरुवा उपलब्ध गराईएको वडाध्यक्ष दलमान तामाङले जानकारी दिनु भएको छ । कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी लिम्बु दहाल, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डम्बर कार्की, पुर्व वडाध्यक्ष होम बस्नेत, सो वडाका अगुवा कृषक उमेश महत, इलाम नगर कृषि शाखा प्राविधिक उपेन्द्र नेपाल लगायतले कफी खेति बिस्तार, उद्योग स्थापना, संकलन लगायतका विषयहरुमा आआफ्नो धारणा राख्नु भएको थियो ।
तस्बीरहरु ।

ShareTweetPin
अघिल्लो समाचार

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

अर्को समाचार

आज इलामको प्रमुख साँस्कृतिक र मनोरञ्जनात्मक पर्वको कुरा गर्न गईरहेका छौं ।

अर्को समाचार

आज इलामको प्रमुख साँस्कृतिक र मनोरञ्जनात्मक पर्वको कुरा गर्न गईरहेका छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.