Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

ग्रीन इलाम ग्रीन इलाम
January 25, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १२ माघः सरकारी विद्यालयमा पनि निजी विद्यालयको जस्तै अभिभावकहरुको चासो बृद्धि गर्नको लागि इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरिएको छ । आईतबार र सोमबार इलाम नगरपालिका ८ नं. वडा कार्यालयको आयोजना तथा ज्ञानपुञ्ज सिर्जनशिल प्रतिष्ठानको प्राविधिक सहयोगमा विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठीको आयोजना गरिएको हो । इलाम नगरपालिका वडा नं. ८ मा रहेको जनकल्याण निम्न माध्यमिक विद्यालय, विद्या आधारभूत विद्यालय, महेन्द्रोदय आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालयका अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक शिक्षिकाहरुलाई आधारभूत तहको शैक्षिक गुणस्तर सुधार, एक्काईसौं शताब्दीको शिक्षा विकासमा अधारभूत तहको शिक्षाको भूमिका र महत्व, शिक्षा ऐन नियमावलीको प्रभावकारी कार्यान्वयनमा सरोकारवालको भूमिका, शिक्षामा अंग्रेजी माध्यम र चुनौती, बाल शिक्षण सिकाई, शिक्षकको पेशागत विकास र शिक्षामा नविनतम अवधारण, परिवर्तित पाठ्यक्रमको अवधारण जस्ता विषयहरुमा ज्ञान प्रदान गरिएको थियो ।
वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरका मेयर महेश बस्नेत, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्रमुख डा. दिनानाथ फुएल लगायतले कार्यक्रमको औचित्यता माथि प्रकाश पारेका थिए । कार्यक्रममा वडा सदस्य डिपी दुलालले उक्त चारवटा विद्यालयलाई वाटर फिल्टर, सेनिटाईजर स्प्रे मेसिन, सेनिटाईजर तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको जनाएका छन् । गोष्ठीलाई छत्रबहादुर तामाङले सहजीकरण गरेका थिए ।

Tags: gyanpunjaward no 8
ShareTweetPin
अघिल्लो समाचार

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

अर्को समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

अर्को समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.