Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

काँचो किवी बजारमा आउन थालेपछि अनुमगन

ग्रीन इलाम ग्रीन इलाम
September 26, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १० असोज ः बजारमा पाक्दै नपाकेको काँचो किवी आउन थालेपछि त्यसलाई न्यूनिकरण गर्नको लागि इलाममा बजार अनुगमन शुरु गरिएको छ । किवी पाक्ने अर्थात फल टिप्ने समय अगावै बजारमा आएको किवीहरु अमिलो हुने र त्यसलाई जति गुम्स्याए पनि नपाक्ने गरेको कारण उपभोक्ताहरुबाट गुनासो आउन थाले पछि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा इलामको राँके र नेपालटार बजारमा शनिबार अनुमन गरिएको हो । प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत किजी जोन, कृषि त्रान केन्द्र इलाम, धरेलु तथा उद्योग कार्यालय इलाम तथा नेपाल पत्रकार महासंघको प्रतिनिधिहरुको टोली अनुगमन गरी परिक्षण गर्दा किवी खान योग्य नभएको पाईएको छ । किवी जोनका गंगा विष्टका अनुसार यस समय रातो किवी मात्र पाक्ने सिजन भएको र त्यो किवी मात्र खान योग्य हुने र गुदी हरियो हुने किवी टिप्ने समय हुन अझै ४५ दिन जति लाग्ने छ । शनिबार परिक्षण गरिएको किवीको गुलियोपना ७ देखि ८ डिग्री ब्रिक्स (गुलियोपना नाप्ने ईकाइ) नरहेको पाईएको छ । तर किवीमा १२ डिग्री ब्रिक्स गुलियोपना आएपछि मात्र टिप्न योग्य हुनेछ, तर आजको अनुगमनमा किवी ४ देखि ६ डिग्री ब्रिक्स मात्र पाईएको छ । । यता कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देबा किसान, व्यापारी र उपभोक्ताहरुलाई यस फलको सेवन गर्ने समय र तौर तरिका बारे जानकारी दिनु अझ उत्तम हुने बताउछन् । साथै नेपालटारमा गरिएको बजार अनुगमनमा म्याद गुज्रिएको कोकाकोला, स्प्राइट र भुजिया पनि नष्ट गरिएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.