Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना बिमा गर्नको लागि इलाम नगरको सबै वडाबाट निशुल्क सिफारिस दिईने

ग्रीन इलाम ग्रीन इलाम
August 12, 2020
भित्र अर्थ, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २८ साउनः इलाम नगरपालिकाले नगरबासीहरुलाई कोरोना बिमा गर्नको लागि प्रोत्साहन स्वरुप वडा कार्यालयबाट जारी गरिने सिफारिस निशुल्क प्रदान गरिने नगरले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न यस आर्थिक वर्षको बजेटमा कोरोना बिमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ जारी गरी साउन २१ गते विज्ञप्ति समेत जारी गरेको र सो कोरोना बिमामा नेपाल सरकारबाट आम नागरिकले गर्ने सामुहिक कोरोना बिमामा ५० प्रतिशत अनुदानको व्यवस्था भएको प्रेस विज्ञप्तिमा उल्लेख भएको छ ।
त्यस्तै, बिमा समितिले बिमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनु पर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टाईनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने, सामुहिक कोरोना बिमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने, एकल वा सामुहिक कोरोना बिमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनु पर्ने न्यूनतम शर्त समेत तोकेको छ ।
बिमा समितिबाट जारी प्रेस वक्तव्य अनुसार कोरोना बिमाको बिमाङ्क रकम र बिमा शुल्कका सम्बन्धमा १ लाख रुपैंयाँ बिमाङ्क भएको बिमा लेखको लागि प्रति व्यक्ति १ हजार र ५० हजार रुपैंयाँको बिमाङ्कका लागि प्रतिव्यक्ति ५ सय रुपैंयाँ बिमा शुल्क र सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बिमा गरिएको खण्डमा १ लाख रुपैंयाँको बिमाङ्कका लागि प्रति व्यक्ति ६ सय र ५० हजार रुपैंयाँको बिमाङ्कका लागि प्रति व्यक्ति ३ सय रुपैंयाँ बिमाशुल्क लाग्ने र बिमा लेखको अवधि आगामी २०७८ साल असार मसान्त सम्मको हुने वक्तव्यमा उल्लेख गरिएको छ ।

Tags: #Rajeshकोरोना बिमा गर्नको लागि इलाम नगरको सबै वडाबाट निशुल्क सिफारिस दिईने
ShareTweetPin
अघिल्लो समाचार

इलाम सदरमुकाममा निर्माणको अन्तिम चरणमा पुगेको सिटीमार्ट प्रति स्थानीयबासीको चर्को असन्तुष्टि

अर्को समाचार

कोेभिड-१९ बाट प्रभावित खेलाडी तथा रफ्रीलाई इलाम फूटबल संघको राहत

अर्को समाचार

कोेभिड-१९ बाट प्रभावित खेलाडी तथा रफ्रीलाई इलाम फूटबल संघको राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.