Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सहकारीको समान धारणा बनाउन इलाममा लुज नेटवर्क गठन

ग्रीन इलाम ग्रीन इलाम
May 23, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

जेठ १०, इलाम : इलाममा सहकारीको लुज नेटवर्क गठन भएको छ । आदर्श बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा लुज नेटवर्क गठन भएको हो । बजार क्षेत्र मानिएको इलाम नगरक्षेत्रको वडा नं.५, ६, ७ र ८ मा मुख्य कार्यालय सञ्चालन गरिरहेका सहकारीहरुको समस्या तत्काल समाधानका लागि सो नेटवर्क गठन गरिएको आयोजकले जनाएको छ ।

सामान्य अवस्थामा आइपरेका कानुनी, नीतिगत तथा व्यवहारीक सहकारीका जटिलताहरुलाई थाती राख्दै कोरोना भाइरसका कारण सृजित लकडाउनको समयमा आइपरेका सहकारी सञ्चालनका चुनौती र लकडाउन खुलेपछिका सम्भावित चुनौतीहरुका विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सो नेटवर्क गठन गरिएको थियो । आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. इलामले आयोजना गरेको कार्यक्रममा १० वटा सहकारीहरुको सहभागीता रहेको थियो । गठन गरिएको नेटवर्कले बचत फिर्ता, आकस्मिक कर्जा, कोरोना विमा, अन्तर सहकारी सहयोग, हर्जाना छुट र सदस्य राहतका सन्दर्भमा समान धारणा निर्माण गरेको कार्यक्रमका सहभागी कमल श्रेष्ठले बताए । अर्का सहभागी लिला थापाले लुज नेटवर्कले दैनिक आइपर्ने सहकारीका समस्या तत्कालै समाधान गर्न सकिने विश्वास व्यक्त गरे । नेटवर्कले इलाम नगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ । सहभागी सहकारीहरुले नेटवर्कको संयोजक आलोपालो रुपमा चयन गरिने जनाएको छ । कार्यक्रममा प्रगति साकोस, शताब्दी साकोस, सुनगाभा साकोस, हिमाल साकोस, नारी विकास साकोस, जागृति साकोस, नमुना कृषि सहकारी, सेतीदेवी बहुउद्देश्यीय सहकारी लगायतको उपस्थिति रहेको थियो ।

Tags: CooperativeIlamLoose Network
Share193TweetPin
अघिल्लो समाचार

वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

अर्को समाचार

सपना र बजेट

अर्को समाचार

सपना र बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.