Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा इलाममा श्रद्धाञ्जली सभा गरिने

ग्रीन इलाम ग्रीन इलाम
June 2, 2020
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २० जेठः जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस इलाम लगायत देशभर भोलि जेठ २१ गते मनाईदैछ । वि.सं.२०६३ साल जेठ २१ गते नेपाल सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वि.सं.२०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको हो । तर इलामका अधिकारकर्मीहरुले भने यस पटक यो दिवसलाई श्रद्धाञ्जली सभा गरेर मनाउने भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा दलित युवा लगायत अन्य युवाहरुको सामुहिक रुपमा भएको हत्याको विरोध तथा उनीहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गर्ने तय भएको इलामका दलित अधिकारकर्मी नवराज शंकरले ग्रीन इलामलाई जानकारी दिएका छन् ।
मंगलबार बिहान बसेको विभिन्न अधिकारकर्मी संघ संस्थाहरुको भेलाले भर्खरै चौरजहारीमा मृत्युवरण गरेका युवाहरु तथा नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउन थाले देखि आजको मिति सम्म सामाजिक विभेदकाका कारण हत्या गरिएकाहरुको सम्झनामा मनाईन लागेको श्रद्धाञ्जली सभामा इलामका राजनैतिक दलका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरोकारवालाहरुको दिनानुदिन बढ्दै गईरहेको जातीय विभेदको बारे आआफ्नो धारणा राख्नका लागि अनुरोध गर्ने समेत निणर्य भएको अर्का इलामका अग्रज दलित अधिकारकर्मी डम्बर गदालले जानकारी दिएका छन् । उक्त कार्यक्रम भोलि बुधबार अपरान्ह १ बजे सदरमुकामस्थित ठुलो टुँडिखेलबाट र्याली शुरु भई चोकबजारमा पुगेर सभा आयोजना गरिने बताईएको छ ।

Tags: जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा इलाममा श्रद्धाञ्जली सभा गरिने
Share273TweetPin
अघिल्लो समाचार

निर्जला एकादशी व्रत, तुलसीको बिऊ रोप्ने दिन

अर्को समाचार

नेपालमा लकडाउनको अवधिभर ३९ हजार एकसय एकाउन्नको मृत्यु, कोरोनाको कारणले ८ मात्र

अर्को समाचार

नेपालमा लकडाउनको अवधिभर ३९ हजार एकसय एकाउन्नको मृत्यु, कोरोनाको कारणले ८ मात्र

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.