Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

समाज र प्राचीन किराँत सभ्यता

सन्दर्भः समाज सुधार दिवस

ग्रीन इलाम ग्रीन इलाम
May 6, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

 


फावेन फागो लिम्बू

नेपालको १०४ वर्ष लामो जहानियाँ निरंकुश राणा शासनकालमा नेपाली जनताले स्वतन्त्र रुपमा शिकका दिकका लिन प्रतिबन्ध थियो । त्यसमा पनि आफ्नो धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको खुलेर बोल्न, लेख्न र पढ्न पाउने कुरा त कल्पना भन्दा बाहिरको कुरा थियो । यी बाहेक कुनै पनि संघ संस्था खोल्ने र सभा सम्मेलन गर्ने स्वतन्त्रता नेपाली जनतालाई थिएन । जसको परिणाम स्वरुप शिकका, दीकका, धर्म, कर्म, संस्कारको अभावमा विशेष गरि किरात समाज कुरिति, कुसंस्कार, हत्या, हिंसा जस्ता गलत व्यवहारबाट ग्रसित थियो । यस्तो अवस्थाबाट गुज्रिरहेको किरात समाजलाई सुधार्न यस्तो जटिल परिस्थितिमा पनि किरात धर्मका पुनरुत्थानदाता, महान समाज सुधारक, नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनले वि.सं.१९८८ साल वैशाख २४ गते लिम्बुवान राज्यको पान्थर चोग्मागु ३ स्थित लोब्रे माङहिममा १० लिम्बू १७ थुमका सम्पूर्ण सुब्बा, अमाली, तालुक्दारी, कारबारी, तुतु(तुम्याहाङ, बुद्धिजीवी, समाजसेवी, किरात धर्मावलम्बी लगायतको वृहत चुम्लुङ सम्पन्न गराएको थियो । यस वृहत चुम्लुङले किरात समाजलाई कुरिति, कुसंस्कार, हत्यास हिंसा जस्ता गलत कार्यबाट मुक्ति दिलाई सभ्य समाजको निर्माण गर्न १० बुदे महत्वपूर्ण निर्णयहरु पारित गरेको थियो । जुन निर्णयलाई किरात धर्ममा ’’सत्य धर्म मुचुल्का’’ भनेर मानिन्छ ।
यसरी समाज सुधारको लागि गरिएको निर्णयको दिनलाई नै समाज सुधार दिवसको रुपमा मान्दै आएको आज वैशाख २५ गते ९० औं समाज सुधार दिवसको अवसरमा वृहत चुम्लुङले गरेको निर्णयहरुलाई पुनः स्मरण गर्न गराउन सान्दर्भिक ठान्दछु । स्मरण रहोस् राणाकालमा महागुरु फाल्गुनन्द लिङदेनको नेतृत्वमा लिम्बुवानमा भएको यो विराट चुम्लुङ (भेला) नै जनस्तरबाट भएको नेपालकै ठूलो चुम्लुङ मानिन्छ ।

निर्णयहरुः
१) प्रत्येक गाउँठाउँमा युमासाम, थेबासाम् माङहिम निर्माण गरि सेवा भक्ति गर्नु ।
२) माङहिम हाताभित्र निसाम्हिम (विद्यालय) स्थापना गरि आफ्नो भाषा, लिपिको अध्ययन अध्यापन गराउने ।
३) माङ्सेवा (प्रार्थना), शुद्धाईं, विवाह आदि सामाजिक कर्महरुमा बलीपुजा, जीवहत्या बन्द गरि शुद्ध फलफुल, नैवेद्य, धुप(बत्ति, सिन्दुर मात्र चलाउने ।
४) छोरी(चेलीको सोतरित सुनौली, रुपौलीस (हकतबा) सुंगुर, राँगा, मदिरा जस्ता कोसेली लिन दिन बन्द गर्ने ।
५) मृत्यु कर्ममा (क्रियापुत्रीले स्त्रीको ९ दिन कुस्रिङबा बारी १० दिनको दिन र पुरुषको १० दिन बारी ११ दिनमा शुद्धाईं मुक्तिकर्म सामसामा गरि चोखिने ।
६) जन्म सुतकमा (१० दिनमा न्वारान, माङगेन्ना गरि २२ दिन सम्म सुतक बारी सेसेसाङसाङ (शुद्ध) गर्ने ।
७) क्रियापुत्रीले परमधाम हुनेको नाममा राँगा, कुखुरा, सुंगुर काटी मासुको पिण्ड चडाउने र जीवजन्तु मारेर मासुद्वारा चोखिने कार्य बन्द गर्ने । अदुवा, दुध, चामल, फलफुल आदि मात्र चढाउने ।
८) किरातहरुले सुंगुर, कुखुरा अदौमा नखाएको हुनाले अब उप्रान्त सुंगुर, कुखुराको मासु नखाने ।
९) घर(घरÞमा जाँड रक्सी पकाउने खाने खुवाउने चलन छाडी दुध, दही, मही खाने गर्नु । अब उप्रान्त मद्यपान, धुम्रपान बन्द गर्ने ।
१०) आफ्नै स्वदेशी खाडीको कपडा उत्पादन गरि प्रयोग गर्ने ।
अन्त्यमा ९० औं समाज सुधार दिवसको अवसरमा आफ्नो समाज सुधारको लागि ’’सत्य धर्म मुचुल्का’’ प्रेरणाको श्रोत बन्न सकोस् हार्दिक शुभकामना ।

Tags: ९० औं समाज सुधार दिवस
Share303TweetPin
अघिल्लो समाचार

नेपालमै ३ घण्टा अगावै चट्याङ पर्ने स्थानको पुर्वानुमान हुने

अर्को समाचार

आगामी जेठ ५ गते सम्म लकडाउन जारी

अर्को समाचार

आगामी जेठ ५ गते सम्म लकडाउन जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.