१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सेयर:

इलाम एपोलो हस्पिटलका स्वास्थ्यकर्मीको पिसिआर "नेगेटिभ"

इलाम, २३ भदौः इलाम सदरमुकामस्थित इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुको पोलिमाईजर चेन्ज रियाक्सन (पिसिआर) रिर्पोट नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ १४ गते सो असप्तालमा उपचारको क्रममा आएका सन्दकपुर गाउँपालिकाका एक युवकलाई थप उपचारको लागि झापा रेफर गरे पछि उक्त युवकको झापा लैजादै गर्दा बाटोमा नै निधन भएको थियो । उक्त युवकलाई कोरोना संक्रमण भएको आशंका गरेपछि सो युवकलाई उपचार गर्ने इलाम एपोलो हस्पिटलका चार स्वास्थ्यकर्मीहरु सहित मृतक युवकका चार जना परिवार सदस्यहरुको पिसिआर जाँच गरिएकोमा सबै आठै जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।