Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको देउमाई नगरपालिका मंगलबारे बजारमा आज प्रर्दशन गरिएको रोपाईं जात्राको दृष्य

ग्रीन इलाम ग्रीन इलाम
September 6, 2024
भित्र Uncategorized, फोटो, मनोरन्जन, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
इलामको देउमाई नगरपालिका मंगलबारे बजारमा आज प्रर्दशन गरिएको रोपाईं जात्राको दृष्य
Share on FacebookShare on Twitter

इलाम भदौ : परापूर्वकालदेखी मनाइँदै आइएको रोपाइँजात्रा यस वर्ष पनि इलामको मंगलबारे वजारमा निकालिएको छ । देउमाई नगरपालिका स्थित मंगलबारे भानुभक्त माविको अगुवाईका जात्रा निकालिएको हो ।

लामो समयदेखी इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा मनाइएको छ । रोपाइँजात्रासँगै यस वर्ष स्थानि जातजातीका आठवटा झाँकी समेत प्रदर्शन गरिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णराज बरालले जानकारी दिए । उनका अनुसार बालन र संगीनी समेत प्रदर्शन गरिएको छ ।

 


२०१८ सालबाट मनाइँदै आइएको जात्रा विचमा सरकार र तत्कालिन माओवादी द्धन्दका समयमा एक वर्ष मनाउन सकिएको थिएन ।
अघिअघि पञ्चे वाजा, पछिपछि जातिय भेषभुषा तथा बेहुला, बेहुलीको पहिरनमा सजिएका कलाकारहरुले वजारमा रोपाइँको अभिनय गर्दै यो जात्रा मनाउने गरिन्छ ।
यस वर्षपनि विद्यालयबाट निकालिएको जात्राले वजार परिक्रमा गरेको छ ।
जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार अर्थात भोली यो जात्रा मनाइएने भएको छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि।स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग र्पुयाउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ ।
जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोप्ने गरिन्छ भने बाहुसे महिलाले पुरुषको भेष धारण गरेर जात्रा मनाउने गरिन्छ । इलाममा जात्राको तयारी तिब्र भइरहेको आयोजक नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका नयाँवजार, नामसालिङ, दानावारी, जितपुर लगायतका स्थानमा पनि यो जात्रा निकालिने चलन छ ।

तस्बीरः प्रमोद रिजाल

ShareTweetPin
अघिल्लो समाचार

इलाममा ३० प्रतिशत धान रोपाइँ

अर्को समाचार

Michael Sir’s Funeral Completed

अर्को समाचार
Michael Sir’s Funeral Completed

Michael Sir’s Funeral Completed

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.