Tuesday, June 23, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

“इलामेहरुको पिडामा मल्हम पट्टी” अभियानद्धारा इलाम अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

ग्रीन इलाम ग्रीन इलाम
May 21, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ७ जेठ । इलामेहरुको पिडामा मल्हम पट्टी अभियान अन्र्तगत निजी क्षेत्रबाट संकलन भएको स्वास्थ्य सामग्री शुक्रबार इलाम अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम राना, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु मार्फत सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको अभियानका निरोज खड्गीले जानकारी दिए । मन्त्री रानाले कोभिड रोकथामको पहलमा सबै क्षेत्रबाट आवश्यक सहयोग जुटाउने बताए ।
इलाम अस्पताललाई करिब ६ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो । जसमा दुई थान अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मल गनहरु, पिपिई, मास्क, सेनिटाइजर लगायतका विभिन्न सामाग्री हस्तान्तरण भएको इलाम उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेश श्रेष्ठले जानकारी दिए । इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले अस्प्ताललाई आवश्यक सामग्री पाएको जानकारी दिए । उनले अस्पताललाई जनशक्ति अनुरुप साना तिना स्वास्थ्य सामाग्री ग्लोवस र पिपिइ सेटहरु आवश्यक भइरहने बताए ।
अभियानबाट इलाम अस्पताल र जिल्लाभरि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र अन्य सहयोग गर्ने उद्देश्य रहेको खड्गीले बताए । कोरोना महामारीको उच्च जोखिम रहेका बेला निजी क्षेत्रबाट सहयोग जुटाएर संक्रमितहरुलाई राहत पुग्ने विश्वास रहेको नेपाल रेडक्रस सोसाइटीका उपसचिव उत्तम पौडेलले बताए ।
कोरोना संक्रमितहरुका लागि आउने सहयोगलार्ई पारदर्शी रुपमा परिचालन गर्न इलाममा पनि कोभिड व्यवस्थापन राहत कोष मार्फत सहयोग जुटाएका छन् । इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, निर्माण व्यवसायी संघ जस्ता संस्थाले सहयोग जुटाउन पहल गरेका छन् । अभियानमा स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग जुटाएको र जुट्ने क्रम जारी रहेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चिपालुले जानकारी दिए । यस अघि संघले इलाम अस्पताललाई पाँच थान पेसेन्ट बेड उपलव्ध गराएको थियो ।

Tags: इलामेहरुको पिडामा मल्हम पट्टी अभियानद्धारा इलाम अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
ShareTweetPin
अघिल्लो समाचार

रेम्डिसिभिरको उत्पादन अब नेपालमै

अर्को समाचार

इलामकी गुरुङ दिदीबहिनीद्धारा जिल्ला अस्पताललाई सहयोग

अर्को समाचार

इलामकी गुरुङ दिदीबहिनीद्धारा जिल्ला अस्पताललाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.