Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

दुई युवा व्यवसायीले थालेको इलामेली किचन अभियानको नालीबेली (३५ तस्बीरहरु सहित)

ग्रीन इलाम ग्रीन इलाम
April 29, 2020
भित्र फोटो, मुख्य समाचार, समाज
Reading Time: 2 mins read
0 0
A A
0
Share on FacebookShare on Twitter

शब्द/तस्बीरः राजेश पराजुली (ग्रीन इलाम)

इलाम, १७ वैशाखः आज वैशाख १७ गते बुधबार देश लकडाउनमा भएको ३६ औं दिनमा प्रवेश गरेको छ । देश लकडाउनमा परे पछि धेरै निमुखा, असहाय, अशक्त र बिहान बेलुका हातमुख जोड्न धौ धौ पर्नेहरुको संख्या पनि उल्लेखिय मात्रामा रहेको छ । इलाम पनि यसबाट अछुतो रहने कुरै भएन । लकडाउन शुरु भएको चार दिन अर्थात चैत १५ गतेदेखि इलामका दुई युवा व्यवसायीको आजसम्म र लकडाउन नखुले सम्म एउटै दिनचर्या रहेको छ– निमुखा, असहाय, अशक्त र बिहान बेलुका हातमुख जोड्न धौ धौ पर्नेहरुलाई बिहान बेलुकाको खानपानको व्यवस्था मिलाउने । अहिले त झन त्यसमाथि जिम्मेवारी थपिएको छ क्वारेन्टाईनमा बस्नेहरुको लागि पनि भोजनको व्यवस्था गर्नु पर्ने । उनीहरु हुन एक होटल व्यवसायी संघ, इलामका अध्यक्ष देवी पौडे्ल र निर्माण व्यवसायी तथा समाजसेवी सुमन श्रेष्ठ ।

उनीहरुलाई प्रत्यक्ष रुपमा साथ दिईरहेका छन् रमेश शाह, सन्तोष पोद्दार, रिङकेश शाह, बब्लु रविदास, शंकर थापा, बेदप्रसाद शर्मा, देवीमाया श्रेष्ठ लगायतले । तर अप्रत्यक्ष रुपमा भने सयौं व्यक्ति तथा संस्थाहरुले इलामेली किचन नाम दिएर हरेक दिन र साँझमा निशुल्क खानपानको व्यवस्थापन गर्ने अभियानमा ।

बुधबार बिहान ग्रीन इलामसँग कुराकानी गर्दै इलामेली किचनका व्यवस्थापनकर्ता देवी र सुमनले भने- यो कार्य हामी एक्लैबाट सम्भव भएको होईन, यसमा सयौ इलामेको साथ रहेको छ । तर किचन शुरुवातीको क्षणमा भने यसलाई निरनतरता दिनको लागि समस्या नआएको पनि होईन, तर त्यस समस्यासँग सर्घष गर्दै गर्दा उनीहरुलाई हौसला बढाउन उनीहरुको परिवारजन लगायत विभिन्न व्यक्तिहरु सदैव तत्पर भए । पछिल्लो समयमा त यस अभियानमा सहयोग गर्नेहरुको ताँती नैं लाग्न थाल्यो । तर यो अभियानलाई सबैको साझा अभियान बनाउनको लागि सबै दाताहरुबाट थोरै थोरै भौतिक सहयोग मात्र ग्रहण गरे । हुन त एकैचोटी पाँच सात दिनको भोजनको व्यवस्था गर्ने दाताहरु नआएका होईनन् । तर उनीहरुले यसलाई स्विकार गरेनन् ।

३२ औं दिनमा इलामेली किचन चलिरहदा विभिन्न व्यक्ति र राजनैतिक दलका केही उम्दा व्यक्तिहरु पनि यस अभियानको जस लिनको लागि हत्केलामा बल लगाएर लागि परे । तर यो क्षणिक स्वार्थले भरिएका व्यक्तिहरु दिर्घकालिन रुपमा लाग्न नसकेपछि आफै पन्छिएर गए ।

हाल यस अभियानमा बिहान र बेलुका गरी करिब एक सयदेखि एकसय दश जनाले राहत पाईरहेका छन् । दैनिक १ बोरा चामल, ३ ४ किलो दाल र करिब १२ १४ सय रुपैयाँको तरकारी पाक्ने इलामेली किचनमा अस्पतालमा बस्ने बिरामी कुरुवा, हरियो तरकारी बेच्न आउने व्यवसायीहरुले पनि सेवा लिईरहेका छन् । इलामका कुनै पनि होटल नखुलेको कारण पैसा तिरेर किनेर खान्छु भन्दा पनि नपाउनेहरुले पनि कहिले काही यस अभियानमा संलग्न हुन्छन् । तर उनीहरु पनि यस अभियानलाई भौतिक सहयोग गरेरै यसप्रति कृत्ज्ञता जाहेर गर्छन । आर्थिक सहयोग नलिने यस अभियानमा संकलन भएका खाद्य सामाग्रीहरु हप्तामा दुई पटकसम्म नजिकै रहेको माईभगवती बृद्धाश्रम र राहसल बालआश्रममा पनि लैजाने गरिएको छ । आउनु होस हामी पनि यि इलामेली किचनका अभियन्ता देवी पौडेल र सुमन श्रेष्ठको अभियानमा साथ दिन अगाडी बढौं ।

हालसम्मका सहयोगीहरु

१) च्याङ्वा होटल, इलाम
२) कमल सुवेदी, इलाम
३) मनोज न्यौपाने, काठमाण्डौ
४) शम्भुप्रसाद श्रेष्ठ, काठमाण्डौ
५) मनिष दहाल, बुधवारे झापा
६) अच्युत विष्ट, ललितपुर
७) स्व. राधादेवी चिपालुको स्मृतिमा ईश्वर चिपालु अध्यक्ष उद्योग वाणिज्य संघ इलाम
८) पर्शु सापकोटा
९) भिम संग्रौला
१०) इन्दिरा पौडेल वडा सदस्य७, इलाम
११) खिना बस्नेत, इलाम
१२) छवि सापकोटा, इलाम
१३) दिपेश श्रेष्ठ, इलाम
१४) शुशिला कार्की, इलाम
१५) उपेन्द्र वैद्य, इलाम
१६) पुर्वेली जीप तथा ट्याक्सी व्यवसायी, इलाम
१७) साई समिति, इलाम
१८) सन्तोष परियार, इलाम
१९) विकास कर्मचार्य तथा शशी कर्मचार्य
२०) दिपक प्रसाईं, बगैचा रेष्टुरेण्ट, इलाम
२१) गोविन्द घिमिरे, बिब्ल्याटे बजार
२२) सुकवीर तथा वेदप्रसाद शर्मा, इलाम
२३) भरत चौरासीया, इलाम
२४) शैलेश श्रेष्ठ, इलाम
२५) अर्जुन किराना पसल, इलाम
२६) माल्दाइ होटल, इलाम
२७) राजेन्द्र पौडेल (ऋषि), इलाम
२८) प्रकाश कडरिया, इलाम
२९) अर्जुन श्रेष्ठ, मालापथ
३०) गोपाल वरही, इलाम
३१) माइपोखरी होटल एण्ड लज, इलाम
३२) कल्पना चटपटे पसल, इलाम
३३) श्याम भक्तराज, इलाम
३४) सुमन दास, पिपलवोटे
३५) संजिव ठाकुर, इलाम
३६) देविका तथा तिर्थ निरौला, पिपलवोटे
३७) उमा तथा अर्जुन पोख्रेल (हरितनगर सप्लायर्स)
३८) इलाम दुग्ध उत्पादक सहकारी संस्था बसपार्क
३९) रतन चौधरी (चाचा), इलाम
३९) दुर्गा उप्रेती, काठमाण्डौ
४०) निर्देश राई, इलाम
४१) ठाकुरप्रसाद कट्टेल, इलाम
४२) अनिल मैनाली, इलाम
४३) मिना शिवा तथा विक्रम शिवा, इलाम
४४) कर्मचारी युनियन। इलाम
४५) इलामका सहयोगी हातहरु, इलाम
४६) कृष्ण पौड्याल, बिब्ल्याटे इलाम
४७) एनसिडिसी, इलाम
४८) राजकुमार भक्तराज, इलाम
४९) चुडामणी खनाल, इलाम
५०) वविता लिङदम, फुलगाछी
५१) पारस डाँगी, इलाम
५२)श्री प्रेम दियाली, इलाम
५३) बेनुपराज प्रसाईं, इलाम
५४) सेवा निवृत कर्मचारी समाज जि.का., इलाम
५५) चौहान बन्धु सेवा संघ, इलाम
५६) सन्जु देवान, मालापथ
५७) विरवल श्रेष्ठ, इलाम
५८) माननीय इन्द्र आङ्वो अर्थमन्त्री प्रदेश न. १
५९) माननीय रामबहादुर राना कृषि राज्यमन्त्री प्रदेश न. १
६०) लोकेन बोहोरा, राष्ट्रिय अनुसन्धान विभाग इलाम
६१) मोहन खड्का, राष्ट्रिय अनुसन्धान विभाग इलाम
६२) विदुर थापा, इलाम
६३) सुदर्शनप्रसाद काफ्ले, इलाम
६४) राधे राधे समिति, इलाम
६५) उच्च अदालत सरकारी वकिल कार्यालय, इलाम
६६) घनेन्द्र भक्त राजलवट, इलाम
६७) सीतादेवी राजलवट, इलाम
६८) माईप्रसाद श्रेष्ठ, इलाम
६९) अर्जुनजंग सिजापती, इलाम
७०) हरी सुवेदी, इलाम
७१) सन्तोष खड्गी, इलाम
७२) विष्णु दहाल लिम्बु, इलाम
७३) चन्द्रकुमारी दाहाल, इलाम
७४) साहेब ठाकुर, भञ्ज्याङ
७५) जमुनाली इलाम बसोवास गर्ने भट्र्टराइ परिवार
७५) माननीय पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ
७६) बालकृष्ण गौतम, इलाम
७७) बिक्रम श्रेष्ठ, मालापथ
७८) अनिल वराही, इलाम
७९) खगेन्द्रप्रसाद संजेल, इलाम
८०) हरी निरौला, इलाम
८१) गणेश बराल प्रमुख जि.स.स., इलाम
८२) जगत लामा।, (इलाम फसलगाछी) हाल यूके निवासी
८३) नरेश श्रेष्ठ, ७ नं. वडा अध्यक्ष, इलाम
८४) रमेश पराजुली, नारायणस्थान
८५) बिजय मुखिया, पुवामझुवा
८६) देवेन्द्र शंकर, इलाम
८७) नरेशकुमार श्रेष्ठ, मालापथ
८८) चुडामणी सापकोटा, इलाम
८९) कुमार वैद्य, इलाम
९०) नेपाल विद्यार्थी संघ। इलाम
९१) माननीय सांसद धिरेन शर्मा, प्रदेश न १
९२ निरोज खड्गी, इलाम
९३) कान्छा लावती, इलाम
९४) महेश बस्नेत, मेयर इलाम नगरपालिका
९५) स्व.सुभद्रादेवी वैद्यको स्मृतिमा सरोज तथा वविता वैद्य, इलाम
९६) स्व.गोमादेवी चिपालुको स्मृतिमा सुभाष चिपालु अध्यक्ष निर्माण व्यवसायी संघ, इलाम
९७) सचिन्द्र चौधरी, इलाम
९८) त्रिलोचन तथा उमादेवबी बाँस्कोटा, इलाम
९९) मदन श्रेष्ठ (दुर्गा), चुरेघाँटी
१००) स्व ठाकुरदास तथा शिवकुमारी श्रेष्ठको सम्झनामा श्री शुसिल श्रेष्ठ, इलाम
१०१) कुबेर तथा प्रभा, सत्यम, शिवानी श्रेष्ठ, इलाम
१०२) स्व.शान्ति श्रेष्ठको स्मृतिमा कृष्णचन्द्र श्रेष्ठ, छोरीहरु सबनम, खुस्बु, कान्ति, इलाम
१०३) मेनुका पराजुली, इलाम
१०४) हरी दहाल, इलाम
१०५) मोहन ढकाल, बालनगाउँ
१०६) विप्लव कोइराला, पिपलबोटे

Tags: दुई युवा व्यवसायीले थालेको इलामेली किचन अभियानको नालीबेली (३५ तस्बीरहरु सहित)
Share831TweetPin
अघिल्लो समाचार

११ पटक सुत्केरी हुँदा पहिलो जिवित बच्चा

अर्को समाचार

काठमाडौंस्थित इलामे राहत कोषमा एक लाख रुपैंयाँ जम्मा

अर्को समाचार

काठमाडौंस्थित इलामे राहत कोषमा एक लाख रुपैंयाँ जम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.