Friday, July 24, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, श्रम-रोजगार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

A luxurious hotel room with a large bed, two chairs, and a window overlooking a green lawn. The room features a red and white patterned wall hanging, a wooden headboard, and a colorful rug. The Soaltee logo is prominently displayed in the top-right corner.

काठमाडौं । वेदालय ग्रुपले झापाको मेचीनगरमा पाँचतारे होटल बनाउने भएको छ । रोयल रिक्रिएसन नेपालले मेचीनगरमा ‘होटल सोल्टी झापा’ ब्रान्डको पाँचतारे होटल निर्माण गर्ने भएको हो । सन् २०२१ को अन्त्यमा दर्ता भएको कम्पनीले ६ लाख ६५ हजार ५ सय ७७ स्क्वायर फिट क्षेत्रफलमा होटल निर्माण गर्ने जनाएको छ । उक्त क्षेत्रफलमा १ सय ८० वटा कोठासहित पाँचतारे होटलको निर्माण कार्य अघि बढाइएको छ । कम्पनीले होटल निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । रेटिङमार्फत् होटल निर्माण गर्न २ अर्ब ८४ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । लगानीको अनुपात ६९:३१ रहनेछ ।

हालसम्म होटल निर्माणका लागि १३ प्रतिशत वित्तीय प्रगति भएको छ भने इक्विटीको १४ प्रतिशत व्यवस्थापन भइसकेको छ । कम्पनीले निर्माण कार्य सम्पन्न गरी सन् २०२८ मा व्यवसायिक कारोबार सुरु गर्ने लक्ष्य राखेको छ । मित्तल परिवारद्वारा सञ्चालित कम्पनीले फ्रेन्चाइज मोडलमा होटल सञ्चालन गर्नेछ । कम्पनीले सोल्टी ब्रान्डसँगको सहकार्यमा होटल सञ्चालन गर्ने भएको हो । सोल्टी होटल एन्ड रिसोर्ट्सले ५७ वर्षको इतिहास बोकेको छ र नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रको पायोनियर मानिन्छ । कम्पनीले देशभर लक्जरियस आतिथ्य सेवा प्रदान गर्दै आएको छ । कम्पनीअन्तर्गत ‘द सोल्टी इटहरी’, ‘द सोल्टी वेस्टेन्ड इटहरी’, ‘द सोल्टी काठमाडौं’ र ‘द सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्ज’ सञ्चालनमा छन् ।

सोल्टी होटलमा ६० प्रतिशत स्वामित्व रहेको वेदालय ग्रुप होल्डिङ कम्पनीको उक्त कम्पनीमा ४० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जासहित १ अर्ब ७८ करोड रुपैयाँको रेटिङ गराएको छ । जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गरिएको छ ।

Clickmandu

ShareTweetPin
अघिल्लो समाचार

चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

अर्को समाचार

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

अर्को समाचार

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.