Friday, January 22, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

११ पटक सुत्केरी हुँदा पहिलो जिवित बच्चा

ग्रीन इलाम by ग्रीन इलाम
April 29, 2020
in मुख्य समाचार, समाज
0 0
0
6.4k
SHARES
3.9k
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

बैसाख १७, इलाम : इलाम नगरपालिका १२ साङरुम्बाकी गङ्गा लिम्बुको १० पटकसम्म गर्भ खेर नगएको हुदो हो त उनी ११ बच्चाकी आमा बन्थिन् । २०५९ सालमा विबाह भएयता बच्चाको रहरमा सालिन्दा झै गर्भधारण गरिरहिन् । १७ बर्षभित्र १० पटक धारण गरेको गर्भ सबै खेर गयो । ११ औं पटक भने डा. प्रभु शाहको मेडिकल टिमले उनको बच्चाको ज्यान जोगायो ।

गर्भ धारण गरेको कहिले ५ महिनैमा त कहिले ८ महिनामा उनको गर्भ खेर जान्थ्यो । कहिले भने जन्मिदा मृत बच्चा मात्र जन्मिन्थ्यो । केहि महिना अघि भिडियो एक्सरे गर्न इलाम अस्पताल आएकी गङ्गालाई मेडिकल हिस्ट्री सोध्दा १० पटक गर्भ खेर गईसेकेको बताएपछि डाक्टर प्रभु शाह अचम्मित भए । अनि गङ्गालाई ८ महिनामै अस्पताल आउन सुझाव दिए । सुझाव अनुसार इलाम अस्पताल आएकी गङ्गाको शल्यक्रियाबाट स्वस्थ्य बच्चा जिवितै निकालियो ।

शल्यक्रियापछि डा. शाहले भने, ‘शल्यक्रिया गरेर हेर्दा बच्चाको साल छुट्टिन लागेको जस्तो देखियो, सायद उनको गर्भ खेर गएको कारण त्यै हुन सक्छ ।’ उनले थपे, ‘गर्भ खेर गएको कारण पत्ता लगाउने परिवारले प्रयास नगरेको कारण निरन्तर गर्भ खेर गईरहेको हुन सक्छ, एउटा महिलाको लागि १०÷१० पटक बच्चा खेर जानु कहाँ चानचुने कुरा हो र ?’ दुर दराजका मानिसहरु अझै पनि गर्भसम्बन्धि यस्ता घटनाको शिकार भईरहेकोमा उनले चिन्ता समेत ब्यक्त गरे । इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रभु शाहको मेडिकल टिमले यस घटनालाई ठूलो उपलब्धि मानेको छ । हाल बच्चा स्वस्थ्य छ ।

गङ्गा दङ्ग हुदै भन्छिन्, ‘११ पटकको प्रयासमा पहिलो पटक आफ्नो बच्चाको जिवित अनुहार हेर्न पाईयो । डाक्टर प्रभु शाह हाम्रो जीवनमा साच्चिकै प्रभु बनेर आउनुभयो ।’ उता गङ्गाका पति नविन कुमार लिङ्गदम भने खुट्टाको चोटका कारण अस्पताल आउन पाएनन् । उनलाई आफ्नो पहिलो बच्चालाई छातीमा टासेर राख्न मन छ । फोन सम्बादमा उनले भने, ‘बच्चाको अनुहार फोटोमा मात्र हेरेको छु, कहिले डिस्चार्ज भएर घर आउला भनेर पर्खेर बसेको छु ।’

Tags: Ilam HospitalPrabu Shah
Share6404TweetSend
Previous Post

बृद्धआश्रमलाई दिपाको सहयोग

Next Post

दुई युवा व्यवसायीले थालेको इलामेली किचन अभियानको नालीबेली (३५ तस्बीरहरु सहित)

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान
मुख्य समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु
अटो

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग
अर्थ

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
Next Post
दुई युवा व्यवसायीले थालेको इलामेली किचन अभियानको नालीबेली (३५ तस्बीरहरु सहित)

दुई युवा व्यवसायीले थालेको इलामेली किचन अभियानको नालीबेली (३५ तस्बीरहरु सहित)

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
कोरोनाका कारण इलामका एक महिलाको मृत्यु

हिजो श्रीमतीको मृत्यु, आज कोरोनाका कारण श्रीमानको मृत्यु

December 2, 2020
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

ताजा समाचार

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

शिक्षक परिवारबाट समतालाई स्वास्थ्य सामाग्री प्रदान

January 17, 2021
इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

इलाममा ट्रक दुर्घटना हुदा एकको मृत्यु

January 8, 2021
इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

इलाम अस्पताललाई प्रभु बैंकको ५ लाख सहयोग

January 6, 2021
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist