Monday, May 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा पिसिआर रिपोर्ट नआई संक्रमितलाई क्वारेन्टाइनबाट छाडियो, भोलिपल्ट आयो संक्रमित भएको रिपोर्ट

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

असार १५, इलाम: भारतबाट इलामको माई नगरपालिका आएका २५ बर्षिय एक पुरुषलाई पिसिआर नेगेटिभ रिपोर्ट आएको भन्दै घर जान दिइयो । इलामको माई नगरापालिकाको क्वारेन्टाईनमा बसेका उनी खुसी हुदै शनिबार घर पुगे । तर आइतबार विहान उनलाई फोन आयो, तत्काल क्वारेन्टाइनमा आउनु भनेर । क्वारेन्टाइनमा पुग्दा उनी कोरोना भाईरस संक्रमित भएको बताईयो । इलामका प्रमुख जिल्ला अधिकारी र माई नगरपालिकाका प्रमुख दिपक थेवेको समन्वयमा उनलाई हाल गोठगाउँमा रहेको आइसोलेसनमा लगि उपचार शुरु गरिएको छ ।

संक्रमित निज व्यक्तिले क्वारेन्टाइनबाट घर गएपछि कोको सँग भेटे भन्ने विषयमा कन्ट्याक्ट टे«सिङ भईरहेको प्रशासनले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी सेढाईले समुदायस्तरमा संक्रमण फैलन नदिन यथासक्य प्रयास भईरहेको जानकारी दिए । यस्तो घटना कसरी भयो भनेर इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले माई नगरपालिकाका प्रमुख दिपक थेवेसँग बुझ्दा थेवेले कोशी अञ्चल अस्पतालले गल्तीपूर्वक शनिबार उनको रिपोर्ट नेगेटिभ पठाएको र आइतवार उनकै रिपोर्ट पोजेटिभ पठाएको बताए । तर यथार्थ भने अलग छ । माई नगरपालिकाका प्रमुख दिपक थेवेले प्रमुख जिल्ला अधिकारीलाई झुट बोलेको खुलेको छ । शनिबारको दिन आएको रिपोर्टमा निज २५ बर्षिय पुरुष संक्रमित बाहेक अन्यको मात्र कोशी अञ्चल अस्पतालले रिपोर्ट सम्बन्धित निकायलाई पठाएको थियो भने आइतबारको रिपोर्टमा मात्र निज संक्रमित पोजेटिभ भएको रिपोर्ट कोशी अञ्चल अस्पतालले सम्बन्धित निकायलाई पठाएको पाइएको छ । इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले हामीलाई रिपोर्ट देखाउदै भने, ‘कोशीको गल्ती कहि पनि भएको छैन ।’

Tags: Corona_IlamGreen IlamIlamIlam GreenSudip Shrestha
Share1342TweetPin
अघिल्लो समाचार

आज दहीचिउरा खाने दिन स्वास्थ्यका लागि कति लाभदायी

अर्को समाचार

‘किन सिडिओसाब सँग झुट बोले इलाम जिल्लाका एक मेयर साबले !!!’

अर्को समाचार

‘किन सिडिओसाब सँग झुट बोले इलाम जिल्लाका एक मेयर साबले !!!’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?
  • रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग
  • चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ
  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?
  • रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग
  • चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ
  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.