इलाममा पिसिआर रिपोर्ट नआई संक्रमितलाई क्वारेन्टाइनबाट छाडियो, भोलिपल्ट आयो संक्रमित भएको रिपोर्ट

असार १५, इलाम: भारतबाट इलामको माई नगरपालिका आएका २५ बर्षिय एक पुरुषलाई पिसिआर नेगेटिभ रिपोर्ट आएको भन्दै घर जान दिइयो ...