Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

गोपाल प्रसाई अर्थात इलामका टुटल पठाओ

ग्रीन इलाम ग्रीन इलाम
May 5, 2020
भित्र अर्थ, फोटो, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

बैसाख २३, इलाम: उनलाई टुटल र पठाओको बारेमा उत्ति थाहा छैन । नेपालका ठूला शहरमा दुईपाङ्ग्रे सवारीले मान्छे बोक्छन् भन्ने सुनेका सम्म छन् उनले । मालापथ इलाम बस्ने गोपाल प्रसाई भने उनको होन्डा साइन मोटरसाईकलमा मान्छे मात्र होईन, सामान ढुवानी समेत गर्छन् । इलामको एक निजी विद्यालयमा लामो समयसम्म सहायकस्तरमा काम गरेका गोपालले आम्दानीको बिकल्पको रुपमा मोटरसाईकललाई ढुवानीको साधनको रुपमा प्रयोग गरेको ६ महिना जति भयो ।

पसलबाट मानिसको घरसम्म कहिले ग्याँस सिलिण्डर ओसारिरहेका भेटिन्छन् भने कहिले चामलको बोरा । यस पेसाबाट उनले राम्रो आम्दानी गरिरहेको बताइरहेका छन् । उनी भन्छन्, ‘धेरै राम्रो कमाई गरिरहेको छु ।’ हाल उनले यस पेशालाई वैधानिक बनाउन सरकारी निकायमा दर्ता गर्ने सोच बनाएका छन् । मोटरसाईकल तथा तिनपाङ्ग्रे अटोले दुध तथा ग्याँस नियमित रुपमा इलाम बजारमा ढुवानी गरेको उदाहरण दिदै उनी भन्छन्, ‘दुध त इलाममा पहिले देखि नै मोटरसाईलबाट ढुवानी भईरहेको छ । अटोले खाद्यान्न तथा अरु सामान बोकेकै छ । उसो भए मैले पनि यसरी सेवा दिन पाउछु । बरु यसलाई आधिकारीक बनाउन लकडाउन खुल्ने बित्तिकै काम गर्छु ।’ गोपालले मोटरसाईकलबाट सामान ढुवानी गरेर राम्रो आम्दानी गरेको इलाम बजारका हार्डवेयर तथा ग्याँस व्यापारी उत्तम ताम्राकारले बताए । उनले भने, ‘गोपालले मोटरसाईकलबाट ग्याँस, चामल, सब्जी ओसार्छ नि, सकेको जे सामान पनि ढुवानी गर्छ ।’

लकडाउनका कारण हाल भने गोपालको व्यवसाय सुस्ताएको छ । विहान र वेलुका खद्यान्न र ग्याँस पसल खुलेको बेला मात्र उनले काम गर्न पाएका छन् । उनले भने, ‘लकडाउन नहुदा त इलामका गाउँ गाउँ सम्म मानिस बोकेर पु¥याउथे, त्यो नि गाडी भाडा भन्दा सस्तो दाममा ।’
उनलाई सम्पर्क गर्न तपाई पनि चाहनुहुन्छ भने ९८४२७६९७१८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Tags: EconomyGopal PrasainGreen IlamIlamIlam GreenPathaoSudip ShresthaTootle
Share456TweetPin
अघिल्लो समाचार

इलाम नगरपालिकाद्वारा खानेपानी महसुल र सटर भाँडामा २० प्रतिशत छुट

अर्को समाचार

नेपालमै ३ घण्टा अगावै चट्याङ पर्ने स्थानको पुर्वानुमान हुने

अर्को समाचार

नेपालमै ३ घण्टा अगावै चट्याङ पर्ने स्थानको पुर्वानुमान हुने

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.