Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला

ग्रीन इलाम ग्रीन इलाम
March 26, 2025
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
Share on FacebookShare on Twitter

ताप्लेजुङकी ५० वर्षीया माया गुरुङलाई अलैँचीको उपयोगितासँग जोडिएको डेढ दशक भइसक्यो। उनी अलैँची काट्नमा आफैँ जुट्छिन्। अलैँचीको विरुवा काटेर सुकाइन्छ। सुकेको अलैँचीको बिरुवाबाट रेशा निकाल्छिन्। हस्त कलाको सीप प्रयोग गर्दै अलैँचीको रेशाबाट सुन्दर सामाग्री तयार पार्ने काममा अभ्यस्त भइसकिन्, माया। उनलाई अहिले यही सीपले मनग्य आम्दानी दिइरहेको छ। अलैँचीको रेशमबाट उनले झोला लगायत सजावटका विभिन्न ५० प्रकारका सामग्री उत्पादन गर्छिन्। ‘घरमा आमाबुवा अलैँचीको रेशम प्रयोग गरेर डोरी बनाउथे। निकै टिकाउ हुन्थ्यो,’ माया भन्छिन्, ‘यसबाट अन्य सामग्री बनाएर बेच्न पाए राम्रो हुने सोचेर सामग्री बनाउन थालेँ। काम गर्दागर्दै सीप सिकियो।’

वि.सं. २०६८ सालदेखि उनी हस्तकलाको उद्यममा सक्रिय छिन्। ६८ हजारको लगानीमा सुरु गरेको मायाको यो उद्यममा गाउँकै १५ जना स्थानीय महिलाले पनि रोजगारी पाएका छन्। वार्षिक ४० लाखसम्मको कारोबार हुने गरेको माया बताउँछिन्। ‘सबै खर्च कटाएर वर्षमा १२ लाखसम्म बचत हुन्छ,’ उनले भनिन्, ‘घरखर्च सबै यसैबाट चलेको छ।’ उत्पादित सामग्री बिक्रीका लागि विराटनगरदेखि काठमाडौँसम्म जाने गरेका छन्। माया हस्तकलाका सामान बिक्रीका लागि झापा, बिर्तामोड, काकडभिट्टा, धुलाबारीदेखि भारतको कलकत्तासम्मका मेला महोत्सवमा पनि पुगेकी छन्। भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जारी इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा पनि उनलाई हस्तकलाका सामाग्री बेच्न भ्याइनभ्याइ छ। अलैँचीको रेशाबाट उत्पादित सामग्री बलियो र आकर्षक हुने हुनाले ग्राहकको रोजाइमा पर्ने गरेका छन्।

‘यी सामग्री वर्षौं टिक्छन्। यसमा रङरोगन गर्नुपर्दैन। भिन्नभिन्न रंगमा हुन्छ,’ उनले भनिन्, ‘यसका धेरै फाइदा छन्, नेपाली मौलिक उत्पादनलाई रुचाइ दिएका छन्।’ माया हस्तकलाका सामान लिएर बिक्रीका लागि देहरादुनको मेलामा दोस्रोपटक आएकी हुन्। यसअघि वि.सं. २०७५ सालमा आएकी उनी व्यापार राम्रो भएपछि दोस्रो पटक आएको बताउँछिन्। ०६८ सालमा उत्पादन सुरु गर्दा उनलाई बजारीकरणको समस्या थियो। उनले ताप्लेजुङकै मेलामा उत्पादनहरू प्रदर्शनमा राखिन्। ग्राहकले रुचाएपछि उत्पादन राम्रै बिक्री भयो। ‘बजारीकरणमा मेलाले निकै सहयोग पुर्‍यायो। हाम्रै त्यताको मेलामा उत्पादन राम्रो बिक्री भएपछि अन्यत्रका मेला महोत्सवकमा पनि जान थालेको हो,’ उनले भनिन्, ‘अहिले काठमाडौँ लगायत विभिन्न ठाउँबाट अर्डर आउँछ। माग पूरा गर्नै हम्मेहम्मे पर्ने गरेको छ।’

ShareTweetPin
अघिल्लो समाचार

कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

अर्को समाचार

गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते

अर्को समाचार
गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते

गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.