Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

तराई मधेशको सम्पदा सरक्षण, चुरे बचाउनु

प्रा. डा. नृसिह खत्री

ग्रीन इलाम ग्रीन इलाम
June 4, 2021
भित्र मुख्य समाचार, लेख-विश्लेषण, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
पहाडहरु मध्येको सवैभन्दा कान्छो पहाड हो चुरे जो करिव २५ लाख बर्ष जति मात्र भएको छ यसको श्रृष्टि भएको । यसलाई शिवालिक क्षेत्र पनि भनिन्छ । त्यो भन्दा पहिले यो पानीले छोपिएको भागकोरुपमा देखिन्छ भन्ने भूगर्भविदहरुको राय छ । चुरेको भित्रीभाग गेगर, कग्लोमरेटश, कमलो गिटीहरुबाट वनेको छ भने वाहिरीभाग कमजोर वलौटे माटोबाट वनेको छ जो पानी भेटनासाथ दवदवे हिलोकोरुपमा पहिरो जस्तो वनेर वग्दछ । यहाँ ठूलापातहुने साल सखुवा टिक, शतिशालका रुखहरु, लहरा तथा गर्मीमा पाइने वोट विरुवा तथा जैविक विविधता पाइन्छन । तराइबाट देखिने चुरेको माथिल्लो भाग लाई चुरिया माई भनेर पनि मान्ने गरिन्छ ।
चुरेको भित्री भागमा पानी चुहेर भित्र भित्रै वगीरहेको वगेको पाइन्छ । यो जलाधार क्षेत्रपनि हो । त्यसैले विगतमा राष्ट्रपति चुरे परियोजना अन्तरगत सिराहा, सप्तरीको केहीभागहरुमा परियोजनाले राम्रो कामगर्दा त्यहाँ सकारात्मक उपलिव्ध आएको भन्ने पढन पाइएको थियो । सुख्खा रहेको खोलामा पानी वग्न थालेको, इनारमा पानी पलाएको हरियाली बढेका,े रुख विरुवाहरु पुनर्जागरण भएर आएको, कीट पगङ्ग चराहरु तथा जनावरहरुको संख्या र गतिविध बढेको, सुखद समाचार पढन पाइएको थियो । त्यसको अतिरिक्त यसलाई चुरेको दक्षिणी क्षेत्र तराई तथा मधेशको पानीको श्रोतकोरुपमापनि मान्ने जान्ने गरिएको पाइन्छ ।
यो लेखकले २०५७ देखि —२०६२ सम्मको आपनो अध्ययनको क्रममा चुरेका सप्तकोशीदेखि पूर्व मेचीसम्मका अधिकाश भागहरु पुगेर अध्ययन गर्दा चुरे क्षेत्र निकै हराभरा, रुखविरुवाहरु तथा जैविक विविधताले भरिएको पाइएको थियो । कोशीबाट जति पश्चिममा लागियो त्यति नागो भएको, रुखहरु विरुवालाई विनास गरिएको पाइएको थियो । त्यसको कारणबाट बाढी पहिरोको चपेटोमा तराई मधेश परेको पाइएको थियो । आई यु सी एन, विश्व वन्य जन्तुकोष तथा इशिमोडले ती क्षेत्रहरुमा केन्द्रीत रहेर धेरै अध्ययन अनुशन्धान र संरक्षणमा आधारित कार्यकमहरुपनि गर्ने गरेको थियो ।
तर हाल चुरे क्षेत्रमा र त्यहाका खोलामा वालुवा तथा गिटीलाई झिक्न र निकाशी गर्न छुटदिने जो नीति वर्तमान सरकारद्वारा यसपालीको वजेटमा ल्याइएको छ, त्यसको वारेमा धेरै छापाहरुमा विरोधका स्वर बिचारहरु आएका पाइन्छ । पत्रकार चन्द्र किशोरले चुरेलाई मृत्युदण्डनै भनी उल्लेखन गर्नु भएको पाइन्छ भने पूर्व राष्ट्रपति रामबरण यादवज्युले पनि चुरे जो पुष्प कमल दाहालको समयमापनि जोगिएर रहेको क्षेत्रलाई वर्तमान प्रधान मन्त्रीको कालमा बिनास बढेर लैजाने काम हुने भयो भनीकन गहिरो चिन्ता व्यक्त गरेको पाइएको छ ।
फेरी रोडा वालुवा गिठी उत्खनन गर्ने कामको सिलसिलामा त्यहाँ ध्वनीको प्रदूषण हुने , त्यसको कारणबाट त्यहाँ भएको वन जगलमा रहेको जीव जन्तुहरुको जीवन कला र इकोसिष्टममापनि वाधा अवरोध आउने, व्यापक सम्भावना रहेको पनि यसलाई रोक्न अनिवार्य देखिन्छ ।
अहिलेपनि चुरेलाई जोगाउनकालागि यसको भौगलिक संवेदनशीलतालाई ध्यान दिइ यो क्षेत्रका चुरे उत्खनन रोक्ने, नदी र खोलाहरुबाट रोडा ढुगा गिटी वालुवालाई उत्खनन गर्न प्रतिवन्ध लगाउने काम गरेमा त्यसले वातावरण जोगिने त्यसबाट ताजा हावा, पानी प्राप्त गर्न सकिने वर्षाको कारण बाढी पहिरोबाट पनि सुरक्षित रहन सकिने, अनि त्यहा भएको जैविक विविधतापनि विनास हुनबाट वँच्ने देखिन्छ । यसमा सरकारले यो नीतिमा पुनर्विचार गरी चुरेलाई बचाउनको प्रयत्न गरेमा तराइमधेशकालागि सम्पदाको सरक्षण हुने देखिन्छ ।
Tags: चुरे बचाउनुतराई मधेशको सम्पदा सरक्षणप्रा. डा. नृसिह खत्री
ShareTweetPin
अघिल्लो समाचार

इलाम समाज बेलायतद्वारा कोरोना उपचार र नियन्त्रणका निम्ती जिल्लाब्यापी सहयोग

अर्को समाचार

इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण

अर्को समाचार

इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.