Sunday, June 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

२ महिनाभित्र इलाम अस्पतालमा ३ थान डाइलोसिस मेसिन आउने

ग्रीन इलाम ग्रीन इलाम
June 17, 2020
भित्र फोटो, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

असार ३, इलाम : इलाम अस्पतालमा ३ थान डाइलोसिस मेसिन ल्याउन इलाम नगरपालिका र रोटरी क्लब अफ धरानविच सम्झौता भएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलामेली समाज प्रदेश १ का अध्यक्ष रोटरियन कृष्ण शाहको उपस्थितिमा गरिएको सम्झौता पत्रमा इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश बस्नेत, इलाम अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाह र रोटरी क्लब अफ धरानका अध्यक्ष रोटरियन रविन श्रेष्ठले हस्ताक्षर गरे ।

जिल्ला समन्वय समिति इलाम र इलाम नगरपालिकाको अनुरोधलाई स्विकार्दै ती मेसिनहरु इलाम अस्पतालमा ल्याउन रोटरी क्लब अफ धरानले सहयोग गर्ने निर्णय भएबमोजिम सम्झौता सम्पन्न भएको हो । इलाम नगरपालिका ले ३ वटा डाइलोसिस मेसिन करिब ६० लाखमा १५ लाख समपुरक अनुदान रकम दिने सम्झौता गरेको हो । इलाम नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौता कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख सुशिला नेङ्वाङ, वडाअध्यक्ष होम बस्नेत, कार्यपालिका सदस्य सानु दास, कार्यकारी प्रमुख कालीप्रसाद भुजेल, प्रशाशकीय अधिकृत रामकुमार शाह, स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेल, अस्पताल बिकास समिति सदस्य नरेन्द्र खड्का, करुना फाउन्डेसनका प्रबन्धक अजित तामाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्झौता सम्पन्न भएपछि खुसी व्यक्त गर्दै नगर प्रमुख महेश वस्नेतले इलामको स्वास्थ्यको क्षेत्रमा यस सम्झौताले ठूलो सहयोग पुगेको प्रतिक्रिया दिए । उनले भने, ‘अब डेढ दुई महिनाभित्र इलाममा डाइलोसिस सेवा शुरु हुन्छ ।’

Tags: DialysisIlamIlam Hospital
Share1049TweetPin
अघिल्लो समाचार

इलाममा पनि “इनअफ इज इनअफ” समूहको प्रर्दशन

अर्को समाचार

१९ जुनः द्वन्द्वमा यौनहिंसाको उन्मूलनको लागि अन्तराष्ट्रिय दिवस

अर्को समाचार

१९ जुनः द्वन्द्वमा यौनहिंसाको उन्मूलनको लागि अन्तराष्ट्रिय दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.