Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

इलाममा पनि “इनअफ इज इनअफ” समूहको प्रर्दशन

ग्रीन इलाम ग्रीन इलाम
June 15, 2020
भित्र मुख्य समाचार, राजनीति
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १ असारः सरकार विरुद्ध प्रर्दशन गरिरहेको “इनअफ इज इनअफ: नामक समूहले सोमबार इलाममा पनि प्रर्दशन गरेको छ । काठमाडौं, पोखरा, बिराटनगर जस्ता शहरहरुमा विगत केहि दिन देखि युवाहरुको समुह स्वतफुर्त रुपमा सरकारले कोरोना भाईरसको नियन्त्रणको लागि गरेका कामहरु प्रति गुनासो गर्दै र सो रोगको विरुद्ध खर्च भएको १० अर्बको हिसाब माग्दै लगातार रुपमा प्रर्दशन गर्दै आईरहेका छन् ।
इलाम सदरमुकाममा पनि सोमबार प्रर्दशनको क्रममा प्रहरीसँग प्रर्दशनकारीको घम्साघम्सी समेत भएको थियो (यस सम्बन्धि भिडियो हाम्रो फेसबुक पेज इलाम ग्रीनमा हेर्न सक्नु हुनेछ) । तर प्रर्दशनकारी र प्रहरी बिच केही समयको लागि मात्र पर्दशन गर्ने सहमति गरी चोकबजार छेउमा रहेको ट्याक्सी स्टेण्डमा प्रर्दशन गरिएको थियो । प्रर्दशनकारीहरुले सरकारलाई घोचपेच गरिएका पर्चाहरु समेत प्रर्दशन गरेका थिए ।

Tags: इलाममा पनि "इनअफ इज इनअफ" समूहको प्रर्दशन
ShareTweetPin
अघिल्लो समाचार

कार्ल ल्याण्डस्टिनरको सम्झनामा आज विश्व रक्तदाता दिवस मनाईदै

अर्को समाचार

२ महिनाभित्र इलाम अस्पतालमा ३ थान डाइलोसिस मेसिन आउने

अर्को समाचार

२ महिनाभित्र इलाम अस्पतालमा ३ थान डाइलोसिस मेसिन आउने

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.