Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ग्रीन इलाम ग्रीन इलाम
May 3, 2020
भित्र मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २१ वैशााखः आज विश्व प्रेस स्वतन्त्रता दिवस संसारभर विभिन्न कार्यक्रम गरेर मनाईन्थ्यो यदी कोभिड १९ को कारण लकडाउन नभएको भए । विश्वमा प्रेस स्वतन्त्रता दिवस सन् १९९३को डिसेम्बर २०मा संयुक्त राष्ट्रसंघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्षको मे ३लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको उदय
सन् १९९१ को मे ३मा राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको नामिबियाको विन्डहकमा सम्पन्न २६औं सभाले स्वतन्त्र र बहुलवादी प्रेसको प्रवद्र्धनका निम्ति विन्डहक घोषणा जारी गरेसँगै सोही घोषणालाई राष्ट्र संघ महासभाले सन् १९९३ मा स्वीकृत गरेपछि हरेक वर्षको मे ३लाई विश्व प्रेस स्वतन्त्रता दिवस नामले घोषणा गर्यो । त्यसपछि विश्वले यसैको अनुसरण गर्दै हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
प्रेस स्वतन्त्रताको अधिकारलाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रको अनुच्छेद १९ अन्तर्गत समाहित गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउनुका मुख्य चार वटा उद्देश्य राखिएको छन् । ती उद्देश्यमा प्रेस स्वतन्त्रताको मौलिक सिद्धान्त स्थापनाको वर्षगाँठ मनाउने, पेसागत अभ्यासमा ज्यान गुमाएका विश्वभरका पत्रकारहरु प्रति श्रद्धाञ्जली, प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्यांकन र प्रेस स्वतन्त्रतामा हुने हमलाबाट मिडियाको बचावट रहेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हरेक वर्ष दिइने नारामा पनि कुनै न कुनै उद्देश्य नै जोडिएको हुन्छ । तर यी चार वटा उद्देश्यचाही शुरुदेखि स्थापित र अपरिवर्तनीय उद्देश्य हुन । पश्चिमा विकसित मुलुकमा प्रेस स्वतन्त्रताको पूर्णतः ग्यारेन्टी गरिएको छ व्यवहारमै । तर हाम्रो मुलुकको प्रेसको इतिहास र प्रेस स्वतन्त्रताको विगत भने निकै कष्टदायी थियो ।

Tags: आज विश्व प्रेस स्वतन्त्रता दिवस
Share57TweetPin
अघिल्लो समाचार

मृतक सदस्यका परिवारलाई आदर्श सहकारीको ५० हजार रकम राहत

अर्को समाचार

सन्दर्भ विश्व हाँसो दिवस ः हेर्नुहोस् हाँसो थाम्न नसकिने केही तस्बीरहरु

अर्को समाचार

सन्दर्भ विश्व हाँसो दिवस ः हेर्नुहोस् हाँसो थाम्न नसकिने केही तस्बीरहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.