Saturday, August 8, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने

ग्रीन इलाम ग्रीन इलाम
August 7, 2026
भित्र समाज
Reading Time: 1 min read
0 0
A A
0
केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने
Share on FacebookShare on Twitter

इलाम, २२ साउनः शनिबार पूर्वी नेपालका चार जिल्लासहितका क्षेत्रमा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२र३३ केभी सबस्टेशनको उपकरण परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्यका कारण विद्युत् आपूर्ति अस्थायी रुपमा बन्द गर्न लागेको हो ।

प्राधिकरणका अनुसार साउन २३ गते शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । यस अवधिमा केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड–एन्ड टावर जडान गर्ने काम पनि सम्पन्न गरिनेछ । विद्युत् अवरोधका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्राविधिक कार्य सम्पन्न भएलगत्तै विद्युत् सेवा पुनस् सञ्चालन गरिने जानकारी दिएको छ । निर्धारित समयभन्दा अगावै काम सकिएमा सोहीअनुसार विद्युत् आपूर्ति पनि समयअघि नै सुचारु गरिने जनाइएको छ ।
विद्युत् अवरोधबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।

ShareTweetPin
अघिल्लो समाचार

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

अर्को समाचार

देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

अर्को समाचार
देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक
  • केरौन सबस्टेशन परीक्षणका लागि शनिबार इलाम सहित पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने
  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा
  • छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा
  • छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.