Monday, November 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाईन सेवा केहि समय स्थगित

ग्रीन इलाम ग्रीन इलाम
April 25, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १३ वैशाखः इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाईन स्थगित गर्ने निणर्य गरेको छ । शनिबार इलाम नगरका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो । उक्त अस्पतालमा कोभिड १९का शंकास्पद व्यक्तिहरुको लागि क्वारेन्टाईन राखिएको थियो । बैठकमा सो क्वारेन्टाइन वार्डलाई पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसबाट शंकास्पद व्यक्तिलाई राख्नु पर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गर्ने गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टाइन वार्डलाई वैशाख १४ गतेदेखि दखि स्थगित गर्ने र उक्त सामुदायिक अस्पतालको क्वारेन्टाइन वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा इलाम अस्पतालमार्फत तयारी अवस्थामा राखिएको आइसोलेसन, क्वारेन्टाइन वार्डमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको छ ।
यसैगरी कोभिड १९ बाट संक्रमित उदयपुर लगायतका जिल्ला बाहेक अन्य जिल्लाबाट हालसालै घर फर्की आएका व्यक्तिहरुलाई नेपाल सरकार, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रबाट जारी गरिएको सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नु पर्ने नियमहरु परिपालना गर्ने र आफ्नो विवरण वडा कार्यालय तथा नजिकको स्वास्थ्यकेन्द्रमा अनिवार्य रुपमा उपलब्ध गराउने गरी सम्बन्धित वडाका वडाध्यक्षको अनुगमन, निगरानी तथा व्यवस्थापनमा आआफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने र यसरी सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले रहेका व्यक्तिहरुलाई इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले वडा कार्यालय तथा नजिकको स्वास्थ्य केन्द्रमार्फत निगरानी तथा स्वास्थ्य परीक्षणको आवश्यक व्यवस्था मिलाई सम्बन्धित वडाका वडाध्यक्षलाई सहयोग गर्ने निणर्य भएको छ ।
यसैगरी जिल्ला समन्वय समिति इलामका प्रमुख श्री गणेशप्रसाद बरालको अध्यक्षतामा हिजो हिजो शुक्रबार भएको लकडाउन सम्बन्धी बैठक र संकट व्यवस्थापन केन्द्र इलामको निर्णयानुसार काठमाडौ लगायत विभिन्न जिल्लाबाट आफ्नो घर आउन चाहनेहरुलाई लकडाउनको अवधिभर हाल आफू बसिरहेको स्थानमा सुरक्षित रुपमा रहन बस्न अनुरोध गर्ने साथै यसरी हाल आफू बसिरहेकै स्थानमा सुरक्षित रुपले रहे बसेका इलाम नगरपालिकाका नागरिकहरुमध्ये असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ को दफा ३ बमोजिमका असंगठित क्षेत्रका मजदुर, असहाय, अशक्त, अपाङ्ग र बालबालिकाहरुलाई राहत आवश्यक भएमा इलाम नगरपालिकाको हेल्प नम्बर ०२७ ५२१५९२ मा सर्म्पर्क गर्न अनुरोध गर्ने र यस्ता राहत उपलब्ध गराउनु पर्ने व्यक्तिहरुको आवेदन तथा आवश्यक विवरण माग गरी निजहरु हाल बसेकै ठाउँमा राहत उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको भएको इलाम नगरपालिकाबाट इलाम ग्रीनलाईलाई प्राप्त इमेलमा जनाईएको छ ।

Tags: डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाईन सेवा केहि समय स्थगित
Share229TweetPin
अघिल्लो समाचार

डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाईन सेवा केहि समय स्थगित

अर्को समाचार

नगर बाहिर बस्ने श्रमिक र असहायहरुलाई हाल रहेकै ठाउँमा राहत उपलब्ध गराइने

अर्को समाचार

नगर बाहिर बस्ने श्रमिक र असहायहरुलाई हाल रहेकै ठाउँमा राहत उपलब्ध गराइने

Leave a ReplyCancel reply

Recent Posts

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.