Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

बैद्य सरको स्वास्थ्यमा उल्लेख्य सुधार

ग्रीन इलाम ग्रीन इलाम
December 6, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0

युद्धप्रसाद बैद्य

Share on FacebookShare on Twitter
युद्धप्रसाद बैद्य

मंसिर २१, इलाम: इतिहासविद् तथा इलामका ‘विशिष्ट नागरिक’को पद्वी पाउनुभएका सहप्राध्यापक युद्धप्रसाद बैद्यको स्वास्थमा सुधार आएको छ । विराटनगरस्थित एक कोभिड अस्पतालमा उपचार गराईरहनुभएका बैद्यलाई अस्पतालले हिजो डिष्चार्ज दिएको छ भने हाल वहाँ विराटनगरस्थित सामान्य अस्पतालमा ट्रान्फर गरिएको छ । मंगलबार ६ दिन अघि स्वासप्रस्वासमा समस्या आएपछि वहाँको उपचारको लागि इलाम अस्पताल लगिएको थियो । नवा देय दवु इलामका अध्यक्ष समेत रहनुभएका वहाँको छातीमा इन्फेक्सन देखिएपछि इलाम अस्पतालले मंगलबार नै सघन उपचारको लागि रेफर गरेको थियो । मंगलबार साँझ नोबेल मेडिकल कलेज विराटनगरमा उपचार गरिवरि बुधबार न्युरो कोभिड अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

त्यहाँ वहाँलाई कोरोना संक्रमण पुष्टि भएको उपचारमा सँगै जानुभएका विमल बैद्यले जानकारी दिनुभयो । ५ दिन सम्म आइसियुमा उपचार गरेपछि वहाँको शनिबार कोरोना भाईरसको रिपोर्ट नेगेभिट आएको थियो । वहाँको यो भनाई अन्तिममा राख्दै बैद्य सरको शिघ्र पूर्णस्वास्थ्य लाभको हामी इलामग्रीन र ग्रिन इलाम परिवार कामना गर्दछौं ।

“इलाम नकुदिएको हिरा हो,
कुद्न बाँकी छ ।
कुद्ने शिल्पी, सीप र जाँगरको खाँचो छ ।”

Photo Source : www.maipokharinews.com

Tags: CoronaIlamYuddha Prasad Vaidya
ShareTweetPin
अघिल्लो समाचार

हिजो श्रीमतीको मृत्यु, आज कोरोनाका कारण श्रीमानको मृत्यु

अर्को समाचार

वडा नं. ७ द्धारा कोरोना संक्रमितलाई स्वास्थ्यवर्दक औषधी वितरण, वडा नं. ८ ले पनि दिने

अर्को समाचार

वडा नं. ७ द्धारा कोरोना संक्रमितलाई स्वास्थ्यवर्दक औषधी वितरण, वडा नं. ८ ले पनि दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.