Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना संक्रमणबाट मृत्यु हुने खतरा सिङ्गललाई बढी

ग्रीन इलाम ग्रीन इलाम
October 13, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
काठमाडौं, असोज २७ :स्विडेनका वैज्ञानिकले हालै गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने जाेखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भयाे भने विवाह गरेका व्यक्ति (महिला/पुरुष) का तुलनामा नगरेकालाई मृत्युकाे खतरा डेढ गुणा बढी हुन्छ। अर्को शोधअनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च छ।

स्विडेनको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ। तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताले बताएका छन्।

Century masala

अविवाहित, कम आम्दानी तथा शिक्षा भएका पुरुष कोरोना संक्रमणबाट मृत्यु हुने जोखिममा बढी हुने अनुसन्धानकर्ताको दाबी छ।

स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका एक अनुसन्धानकर्ता स्भेन ड्रेफलका अनुसार उल्लिखित सबै कारण (पुरुष, अविवाहित, कम आम्दानी तथा शिक्षा) ले कोरोनाबाट मृत्युको जोखिम बढाउँछन्।

Bidh Lab

यो अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ। जसले कोरोनाका कारण मृत्यु हुनेमा अविवाहित पुरुषको संख्या बढी देखाएकाे छ, जसको उमेर २० वर्ष वा यसभन्दा केही बढी थियो।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उनले भनेका छन्, ‘अन्य देशमा भन्दा स्विडेनमा जन्मेका मानिसमा यस्तो जोखिम बढी देखिएको छ। कोरोनाबाट हुने संक्रमण तथा मृत्युको सम्बन्ध निम्न आय र शिक्षासँग पनि जोडिएको छ।’

वैज्ञानिकको दाबी के छ भने महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकि यिनीहरूको शारीरिक बनोट र जीवनशैली नै फरक हुन्छ। कम शिक्षा र आय भएपछि स्वास्थ्य पनि कमजोर हुन्छ। किनकि उसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान पुर्‍याउन  सक्दैन। स्राेत : दैनिक भास्कर

Tags: Corona
ShareTweetPin
अघिल्लो समाचार

सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

अर्को समाचार

“लैला”ले पत्ता लगायो माई नगर हत्याकाण्डका अभियुक्त

अर्को समाचार

"लैला"ले पत्ता लगायो माई नगर हत्याकाण्डका अभियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.