Wednesday, June 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको पर्यटन प्रर्वद्धनमा एनटिभी प्लससँग सहकार्य गरिने

ग्रीन इलाम ग्रीन इलाम
July 24, 2020
भित्र अर्थ, पर्यटन-उड्डयन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ९ साउन ः कोरना भाइरसको संक्रमण र लकडाउनको कारण शिथिल बनेको इलामको पर्यटन क्षेत्र र यहाँका व्यवसायीहरुलाइ सहयोग पुर्याउने उद्देश्य अनुरुप इलामको पर्यटन प्रवर्धन गर्न इलाम पर्यटन प्रर्वधन तथा सरोकार समिति र इलाम नगर पर्यटन समितिले नेपाल टेलिभिजन (एनटिभी) प्लसको रमाईलो यात्रा कार्यक्रमसँग सहकार्य गर्ने भएको छ । इलाम जिल्ला र नगरको पर्यटनसँग सरोकार राख्ने दुई संस्थाहरुले शुक्रबार संयुक्त रुपमा बसेको बैठकले उक्त निणर्य गरेको हो । एनटिभी प्लसका कार्यक्रम निर्देशक तथा प्रस्तोता रविन श्री सहित क्यामरा पर्सन संजय खड्का, अनुसन्धान मिडियाकर्मी खगेन्द्र खरो तथा पुस्कर र युवा उद्यमी सुनिल खतिवडा साउन १० गते इलाम आउँदैछन् ।
इलाम सदरमुकाम र सन्दकपुर गाउँपालिका रहेका पर्यटकिय क्षेत्रहरुको संगालोको वित्तचित्र तथा कार्यक्रम बनाउने सिलसिलामा साउन १० गते शनिबार नेपालकै पुरानो चिया कारखाना तथा बगान क्षेत्र, हालसालै उद्घाटित अरनिको संग्राहलय, चियाबारी परिसरको मूर्ति स्थापना गरिएको क्षेत्र हुदै भालुढुंगा पुग्ने सरकोकार समितिका सदस्य देवेन्द्र शंकरले ग्रीन इलामलाई जानकारी दिएका छन् । सोही टोली भालुढुंगाबाट भ्यू टावर हुँदै माईस्थान मन्दिर क्षेत्रको जानकारीमूलक दृष्यहरु समेटने छन भने साउन ११ गते बिहान सेतिदेवी मन्दिर, बालनगाउँ होमस्टे हुँदै रक क्लाम्बिङ र सुकिलुम्बा पार्क जाने कार्यक्रम तय भएको जनाईएको छ । त्यस्तै साउन १२ गते जस्बीरे, माईपोखरी, टोड्के झर्ना, नेपालटारस्थित सांग्रीला चिया कारखाना, दिदीबहिनी झर्ना, रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युट, रत्न सुरुङ, पानीटार लगायतको क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसका अलावा इलामका उद्यमीहरु, होटल, अन्य सरोकारवाला निकायहरुसँग साक्षात्कार कार्यक्रम समेत आयोजना गरिने इलाम नगर पर्यटन समितिकी कार्यवहाक अध्यक्ष सुसिला सापकोटाले जनाएकी छिन् ।

Tags: इलामको पर्यटन प्रर्वद्धनमा एनटिभी प्लससँग सहकार्य गरिने
ShareTweetPin
अघिल्लो समाचार

इलाममा कोरोना दोश्रो चरणमा प्रवेश, क्वारेन्टाइनबाटै कोरोना सरेको आरोप

अर्को समाचार

साउनको दोस्रो साता खुलेको इलाम सदरमुकाम र माईपोखरीको २४ लोभ लाग्दो दृष्य

अर्को समाचार

साउनको दोस्रो साता खुलेको इलाम सदरमुकाम र माईपोखरीको २४ लोभ लाग्दो दृष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.