Wednesday, June 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

बाईक र सिसी क्यामेरा तोडफोड गर्ने पारुहाङ र आकाशलाई सार्वजनिक मुद्दा

ग्रीन इलाम ग्रीन इलाम
July 19, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

असार ४, इलाम : रातको समयमा पार्किङ गरेर राखेका मोटरसाईकलहरु तोडफोड गर्नेहरुलाई सार्वजनिक मुद्दा दायर गरिएको छ । इलाम चोकबजार, मालापथ र टुडिखेल क्षेत्रमा पार्किङ गरी राखेको मोटरसाईकलहरुलाई मालापथ इलामका बर्ष १९ का पारुहाङ देवान र बर्ष १९ कै आकाश परियारले रातको समयमा तोडफोड गरेका थिए । उनीहरुले प्रहरीले सुरक्षाका लागि मालापथमा राखेको सिसी क्यामेरा समेत तोडफोड गरेका थिए । निजहरुलाई सिसीटिभीले कैद गरेको फुटेजको आधारमा असार ३० गते पक्राउ गरिएको थियो । उनीहरुले २९ गते राति तोडफोड गरेका थिए । प्रहरीले हाल उनीहरु लागुऔषध प्रयोगकर्ताको सम्पर्कमा रहेको हुनसक्ने कोणबाट अनुसन्धान समेत शुरु गरेको छ ।

Tags: CCTVIlamMalapath
ShareTweetPin
अघिल्लो समाचार

कोरानाको कहर उन्मुक्तिको उपाय

अर्को समाचार

मुसलधारे वर्षाको बिच पनि इलाम सदरमुकामको धार्मिकस्थलहरुमा केहि भक्तजनको उपस्थिति

अर्को समाचार

मुसलधारे वर्षाको बिच पनि इलाम सदरमुकामको धार्मिकस्थलहरुमा केहि भक्तजनको उपस्थिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.