Thursday, November 30, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ कोरोना अपडेट

इलामका राजकुमार मगर माइला भारतको खर्साङ अस्पतालमा अलपत्र

ग्रीन इलाम ग्रीन इलाम
June 24, 2020
कोरोना अपडेट, मुख्य समाचार, विश्व, समाज
0
इलामका राजकुमार मगर माइला भारतको खर्साङ अस्पतालमा अलपत्र
0
सेयर
252
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

असार १०, इलाम : इलामका राजकुमार मगर माइला भारतको खर्साङ/कस्र्याङ स्थित एक अस्पतालमा अलपत्र परेका छन् । बैसाख २३ गते अर्थात मे ५ तारिकदेखि उनी खर्साङको खार्साङ सबडिभिजनल हस्पिटलमा छन् । इलाम अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीलाई भारतवाट जानकारी आएपछि माइलाको अवस्थाबारे ग्रीन इलामलाई जानकारी प्राप्त भएको हो । आफ्नो विषयमा खुलेर बताउन नसक्ने अवस्थामा रहेका माइलाले आफ्नो घर इलाम भएको बताउदै आएका छन् । उनलाई आफ्नो बुवा आमाको नाम समेत याद छैन । दार्जिलिङ जिल्लाको नक्सलमा रहेको हातीघिसा सिभिल डिफेन्स क्वारेन्टाइनमा उनलाई २०७७ बैसाख ४ देखि बैसाख २१ गतेसम्म राखिएको थियो । हाल उनलाई उद्धारको खाँचो छ । माइलाले हाल इलामको नामसालिङको नाम लिएकोले उनको घर नामसालिङ हुनसक्ने अनुमान गरिएको छ ।

पूर्व समाचार

हेर्नुस इलामबाट देखिएको सुर्य ग्रहण केही दृष्यहरु

अर्को समाचार

नआउँला नआउँला भन्दा भन्दै भारतबाट छिर्‍यो सलह, अब के हुन्छ ?

अर्को समाचार
नआउँला नआउँला भन्दा भन्दै भारतबाट छिर्‍यो सलह, अब के हुन्छ ?

नआउँला नआउँला भन्दा भन्दै भारतबाट छिर्‍यो सलह, अब के हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub