जेठ ६, इलाम : हाम्रो देश नेपालभरको भौगोलिक सुचना प्रणाली (जियोग्राफिक इन्फरमेसन सिस्टम जिआईएस) तपाईको मोवाइल वा अन्य ग्याजेटबाट आधिकारी जानकारी पाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको यो साईट हेर्नुहोस् ।
साइट खुलेपछि त्यहाँ नेपालको नक्शा देखाउछ । तपाईले जानकारी लिन खोज्नुभएको स्थानमा क्लिक गर्दै जादा सोहि स्थानको विषयमा जानकारी दिदै जान्छ । तपाईले आफ्नो गाउँपालिका नगरपालिकाको समेत यहाँबाट जानकारी लिन सक्नुहुन्छ ।