Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै

ग्रीन इलाम ग्रीन इलाम
February 27, 2025
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै
Share on FacebookShare on Twitter

इलाम, १५ फागुनः ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादका कारण पूर्वी नेपाल अशान्त छ । फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए । गत फागुन १० गते पनि आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए । यसमध्ये धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बु गम्भीर घाइते भएका थिए ।

घटनापछि सरकारले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् । पाथीभरा (मुम्कुमलुङ)मा आन्दोलन गरिरहेका समूहले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने अडान लिएका छन् । पाथीभरा क्षेत्रमा भएको समस्याबारे छलफल गर्न बिहीबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएका छन् । सिंहदरबारमा मन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गर्न लागेका हुन् । दिउँसो १ बजे कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग गृहमन्त्रीले छलफल गर्न लागेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले बताए । तिवारीले  भने, ‘मन्त्रीज्यूले आज संघीय सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’

ShareTweetPin
अघिल्लो समाचार

क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न इलामले कति पायो बजेट ?

अर्को समाचार

#इलामको दानाबारीमा सवारी दुर्घटना, २२ घाईते

अर्को समाचार

#इलामको दानाबारीमा सवारी दुर्घटना, २२ घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.