Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने ‼️

ग्रीन इलाम ग्रीन इलाम
December 30, 2024
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
0 0
A A
0
मेचीनगरको बाहुनडाँगीमा तरुल उत्सव, माघेसङ्क्रान्तिमा विविध कार्यक्रम हुने ‼️
Share on FacebookShare on Twitter

इलामः माघेसङ्क्रान्तिको अवसर पारेर मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म ‘तरुल उत्सव’ हुने भएको छ। मानव–हात्ती द्वन्द्वको सामना गर्दै आएका स्थानीयले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती सुरु गरेपछि तरुलको संरक्षण र प्रवर्द्धन गर्न यो उत्सव आयोजना हुँदै आएको छ।
वडाध्यक्ष अर्जुन कार्कीका अनुसार, उत्सवले पर्यावरणमैत्री अर्गानिक खेतीलाई प्रोत्साहन गर्नुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको छ। यस वर्ष उत्सवमा तरुलका विभिन्न प्रजातिको प्रदर्शनी, मानव–हात्ती द्वन्द्व न्यूनीकरणबारे छलफल, र कोशी प्रदेश तथा भारतका आगन्तुकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।
स्वास्थ्यवद्र्धक फाइबरले भरिपूर्ण तरुलले पाचन समस्याको समाधानमा औषधिजन्य भूमिका खेल्ने भएकाले यसको महत्व बढ्दै गएको छ। स्थानीयले सिमल तरुल, घरतरुल, वनतरुल, पतालेतरुल र पिँडालुजस्ता जातका तरुल व्यावसायिक रूपमा उत्पादन गरिरहेका छन्। हात्तीबाट धान, मकै, कोदोजस्ता परम्परागत बाली जोगाउन नसकेपछि यहाँका बासिन्दाले तरुलसँगै चिया, सुपारी, कागतीजस्ता नगदेबालीलाई प्राथमिकता दिन थालेका छन्।
सहकर्मी निशान न्यौपानेको रिपोर्ट ❗️

ShareTweetPin
अघिल्लो समाचार

खुल्यो माध्यमिक शिक्षा परीक्षा (एसईई) को फारम

अर्को समाचार

ताप्लेजुङमा चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच

अर्को समाचार
ताप्लेजुङमा चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच

ताप्लेजुङमा चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.