Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा खैरो हिरोइनसहित दुई व्यक्ति पक्राउ ‼️

ग्रीन इलाम ग्रीन इलाम
January 23, 2025
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Bike लैजाउँ मात्रै नागरिकताको भरमा ‼️
Share on FacebookShare on Twitter

इलाम,१०माघः इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेचीराजमार्गमा खटिएको प्रहरी टोलीले खैरो हिरोइन जस्तो लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।माघ १० गते मध्यान्ह १२:४० बजे प्रहरी चौकी किटेनी इलामका प्रनानी राजन कटुवालको नेतृत्वमा खटिएको चेकिङ टोलीले झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५०७५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सूर्योदय नगरपालिका–६ कन्याम गुम्बाटोलका २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद ४,८६५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकल चालक सूर्योदय नगरपालिका–८ डम्बुगाउँका ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद १,५५० रुपैयाँ बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम लगिएको छ।

 

ShareTweetPin
अघिल्लो समाचार

हिमाल जोगाउने अभियानमा सिरिजंगा गाउँपालिका

अर्को समाचार

झापाको दमकमा कौडा खेलिरहेका सातजना समातिए

अर्को समाचार
झापाको दमकमा कौडा खेलिरहेका सातजना समातिए

झापाको दमकमा कौडा खेलिरहेका सातजना समातिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.