इलाम, इलाम नगरपालिका वडा नं. ८ स्तरीय महिला समन्वय समितिले २ दिने महिला अधिकार तथा कानुन सम्बन्धी तालिमको आयोजना गरेको छ । महिला क्षमता विकास कार्यक्रम अन्तर्गत संचालन भएको तालिममा जना ४० जना महिलाहको सहभागिता रहेको थियो । तालिममा मानव अधिकार मञ्च नेपालका मनकुमार बराईलीले सहजीकरण गर्नु भएको थियो ।
फोटोहरु :