Saturday, September 23, 2023
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

इलाम र पाँचथरको सीमामा अतिक्रमित भूमि “आहाल”मा इलाम र पाँचथर नेपाल विद्यार्थी संघद्धारा प्रर्दशन

ग्रीन इलाम by ग्रीन इलाम
May 17, 2020
in मुख्य समाचार, राजनीति
0 0
0
इलाम र पाँचथरको सीमामा अतिक्रमित भूमि “आहाल”मा इलाम र पाँचथर नेपाल विद्यार्थी संघद्धारा प्रर्दशन
1.2k
SHARES
696
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, ४ जेठः नेपाल विद्यार्थी संघ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको इलामको सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमानाको भुमिमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । जेठ ३ गते शनिबार गरिएको प्रर्दशनमा इलामबाट नेपाल विद्यार्थी संघका उपाध्यक्ष प्रज्वल भट्टराईको नेत्तृत्वमा गएको टोलीमा इलाम तरुण दल क्षेत्र नंं ३ का सभापति मोहन गुरुङ, नेपाली कांग्रेस सन्दकपुर गाउँपालिका वडा नं. ४ का वडा सभापति दिपेश गुरुङ, नेबिसंघ इलामका नेता धुर्व राई, प्रकाश तामाङ लगायत ब्यक्तिहरुको उपस्थिति थियो ।

त्यस्तै पाँचथरबाट नेपाल विद्यार्थी संघ पाँचथरका अध्यक्ष तुलसी आचार्यको नेतृत्वमा नेबि संघ पाँचथरका उपाध्यक्ष धनकुमार लावती, नेबि संघ पाँचथरका सहसचिव मोतिहाङ केरुङ लगायत ब्यक्तिहरुको उपस्थिती थियो । अतिक्रमित नेपाल भारत सीमा सन्दकपुर नजिकै रहेको आहलटार नामक स्थानमा संघले विरोध र्याली, प्रर्दशन, भारतइ प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, अतिक्रमित भुमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने जस्ता कार्यक्रम सम्पन्न गरिएको नेवि संघ, इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले ग्रीन इलामलाई जानकारी दिएका छन् ।

Tags: इलाम र पाँचथरको सीमामा अतिक्रमित भूमि "आहाल"मा इलाम र पाँचथर नेपाल विद्यार्थी संघद्धारा प्रर्दशन
Previous Post

इलाम नगरपालिकाको आँगनमा “ग्रेटवाल” बन्दै (तस्बीर सहित)

Next Post

आज अपरा एकादशी ः जानौं यसको महत्व बारे

Next Post
आज अपरा एकादशी ः जानौं यसको महत्व बारे

आज अपरा एकादशी ः जानौं यसको महत्व बारे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist