Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

साहारा नेपालले इलामका स्थानीय निकाहरुलाई राहत उपलब्ध गरायो

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र मुख्य समाचार, राजनीति
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

साहारा नेपाल सहकारीले इलामका स्थानीय निकाहरुलाई राहत उपलब्ध गराएको छ । माङ्सेबुङ् गाउँपालिकालाई रु २५ हजारको चेक र ८ थान पिपिई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङोलाई संस्थाका तर्फवाट मङ्गलबारे इलाम सेवा केन्द्रका प्रमुख विकास गिरीले ति सामाग्री हस्तान्तरण गरे । यसैगरि फाकफोकथुम गापा इलाममा समेत गापा अध्यक्ष राम कु श्रेष्ठ, गापा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितीमा रु २५ हजार र ८ थान सुरक्षासामग्री पिपिई हस्तान्तरण गरिएको छ ।
यसैगरि देउमाई नगरपालिकामा ५० हजारको चेक र थान ९ थान पिपिई उपलब्ध गराईएको मङ्गलबारे इलाम सेवा केन्द्रका प्रमुख विकास गिरीले जानकारी गराए । उनले भने, ‘हामीले आफ्ना सदस्यलाई समेत २ महिनाको लागि निब्र्याजी प्रति सदस्य ५००० रकम समेत उपलब्ध गराईरहेका छौं ।’ त्रिवेणी युवा क्लवका अध्यक्ष विक्रम श्रेष्ठ, अशेष कुमार बुढाथोकी, धर्मेन्द्र नेपालसहितको उपस्थितिमा सहयोग सामाग्री साथै चेक हस्तान्तरण गरिएको हो ।
यसै क्रममा सहारा नेपाल साकोसले सुर्योदय नगरपालिका फिक्कल इलामलाई रु ५० हजारको चेक हस्तान्तरण गरेको छ । संस्थाको तर्फबाट फिक्कल सेवाकेन्द्र प्रमुख कल्पना ढुङ्गाना, कर्मचारी सम्झना गुरुङ्ग, सुरज भट्टराई लगायतको उपस्थितीमा नगरपालिकाका प्रमुख रणवहादुर राई र उप प्रमुख दुर्गादेवी भट्टराईलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको सेवा केन्द्र इलामका प्रमुख केपी लुईटेलले जानकारी दिए ।

सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस, अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना उनले जानकारी दिए ।

Tags: CoronaGreen IlamIlamIlam Greenlocal GovernmentSahara nepal
ShareTweetPin
अघिल्लो समाचार

शनिबार दिउसोभर इलाममा बत्ती नहुने

अर्को समाचार

राष्ट्रपति ट्रम्प लकडाउन खुलाउने तयारीमा

अर्को समाचार

राष्ट्रपति ट्रम्प लकडाउन खुलाउने तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.