Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

ग्रीन इलाम ग्रीन इलाम
December 16, 2024
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १ पुषः झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ। दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। दमक नगरपालिका-१० को सेतुमारी चोकबाट प्रदेश न १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। सो दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ घर भएका २७ वर्षीय बिराज थापा, मोटरसाइकलको पछाडि सवार झापाको गौरादह नगरपालिका- ५ कि ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी भनिने ओमकुमारी राई घाइते भएका थिए। दमक अस्पतालमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको प्रहरीले जनाएकोछ। दुर्घटनामा मोटरसाइकल चालक थापा पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका-१० किरात चोकस्थि पूर्वपश्चिम राजमार्गमा रोकेर राखेको को २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडि मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक झापाकै मेचीनगर नगरपालिका -५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो।  मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका-५ की ३५ वर्षीया अनिता राई घाइते भएकी छन्। उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ।

ShareTweetPin
अघिल्लो समाचार

कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा

अर्को समाचार

किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

अर्को समाचार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.