Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

देउमाईमा दक्ष पशु प्राविधिकको अभाव मुख्य चुनौती

ग्रीन इलाम ग्रीन इलाम
September 27, 2024
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
देउमाईमा
Share on FacebookShare on Twitter

इलाम,११ असोजः देउमाई नगर क्षेत्रका जनताको मुख्य व्यवसाय पशुपालनबाट दूध बिक्रीवितरण गरि आय आर्जन गर्नु भए पनि गक्ष भेटेनरी पशु डाक्टर नभएका कारण धेरै पशुले अकालमा ज्यान गुमाएको पाईन्छ। चौपाया बसेपछि उठ्न नसक्ने र ज्वरो, निमोनियाका औषधी समेत अन्दाजका भरमा गरिने भएकाले पशुपालन व्यवसाय जोखिममा परेको देखिन्छ।

देउमाई ४ का वडा अध्यक्ष तथा देउमाई कार्यपालिका प्रवक्ता भिमलाल खनालसँग इलाम ग्रीनका सहकर्मी अर्जुन दृष्टिले टेलिफोन सम्पर्क गर्दा गाई, गोरु देखि खसी बाख्राको ओसारपसारमा समेत पशु डाक्टरको सिफारिस चाहिने भएकाले अस्थायी रूपमा CTEVT बाट मान्यता प्राप्त प्राविधिकबाट अहिले काम चलाईरहेको बताउनु भयो। उहाँले चाडै देउमाईमा दक्ष पशु डाक्टर ल्याउन पहल गरिने समेत बताउनु भएको छ। हाल प्रदेश सरकारको कार्यक्रम अन्तर्गत देउमाई नगरपालिकाका सबै वडाहरुमा निशुल्क रूपमा गाईमा खोप लगाउने कार्यक्रम भई रहेको पनि बताउनु भएको छ।

देउमाईबासी जनताको मुख्य आयस्रोत पशुपालन व्यवसाय नै भएकाले स्थानीय सरकार समक्ष चाडो भन्दा चाडो दक्ष पशु डाक्टर उपलब्ध गराउन समेत जोड्दार रुपमा नगरबासीले माग गरेका छन् ।

ShareTweetPin
अघिल्लो समाचार

#पहिरोले देउमाई नगरपालिका जीतपुर नवमीको एक घरमा क्षति ‼️

अर्को समाचार

Rai in Assistant CDO of Ilam

अर्को समाचार
Rai in Assistant CDO of Ilam

Rai in Assistant CDO of Ilam

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.