Tuesday, March 10, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

वित्तीय संस्थाका सबै शाखा खोलियो, राजस्व र ऋणको किस्ता उठाइने

ग्रीन इलाम ग्रीन इलाम
April 15, 2020
भित्र अर्थ, मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

काठमाडौ तेस्रो त्रैमासको अन्तिम दिन सरकारी राजस्व तथा बैंक ऋण भुक्तानीका लागि सबै बैंकका शाखा कार्यालय खुलेका छन्। बैंक तथा वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीलाई परिपत्र गरेर आइतबार सबै शाखा कार्यालय खोल्न निर्देशन दिएका हुन्।

आज खोल्ने भन्ने कुरा भएको हो। बैशाख लागेपछि भने अवस्था हेरेर शाखा खोल्ने र नखोल्नेबारे निर्णय हुनेछु बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने,आज सबै खोलेपछि कस्तो अवस्था रहेछ भन्ने पनि थाहा हुन्छ। सबैको निक्षेप र ऋणको विवरण पनि आउँछ।

केही विकास बैंकहरुले पनि एकरदुई दिनअघिबाटै सबै शाखा खोलेर सेवा दिन थालिसकेका छन्। हामीले तीन दिनयताबाट सबै शाखा खोलेर सेवा दिन थालिसकेका छौं महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, सीमित समयका लागि भएपनि पूरै १०२ वटै शाखा सञ्चालन भइरहेका छन्।

बैंकर्स संघले सकेसम्म शाखा खोलेर सेवा दिन आग्रह गरेको छ। मसान्तको सबै तथ्याङ्क पनि आउँछ। जुन कुरा हामीलाई आवश्यक पनि हुन्छु संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, तथ्याङ्क आएपछि के कसो गर्ने हो आवश्यक निर्णय गर्न पनि सजिलो हुन्छ।

अहिले देशभर बैंक तथा वित्तीय संस्थाका ५ हजार ६२१ वटा शाखा कार्यालय छन्। यसमध्ये बाणिज्य बैंकको ४ हजार ७७, विकास बैंकको १३ सय ११ र फाइनान्स कम्पनीको २३३ शाखा छन्।

अहिले शाखा कार्यालयहरुमा रेमिट्यान्स झिक्नेको भिड धेरै हुने गरेको छ।

ऋण नवीकरण
आज सबै शाखा खुलेपनि केही दिनदेखि बैंक तथा वित्तीय संस्थाहरुले ऋण नवीकरणलगायतको काम भने गरिरहेका थिए।

बैंकका कर्मचारीले प्रत्येक ऋणीलाई फोन गरेर ऋण भुक्तानीका लागि आग्रह गरिरहेका छन्। उनीहरुले मासिक वा त्रैमासिक रुपमा किस्ता तिर्ने ऋणीलाई अहिले पैसा तिरे ब्याजमा १० प्रतिशत छुट हुने जानकारी गराइरहेका छन्।

किस्ता तिर्नेसँग अहिले बैंकले पूरै पैसा लिइरहेका छन्। १० प्रतिशत ब्याज छुट भने बैशाख लागेपछि खातामा जम्मा गरिदिने संघका अध्यक्ष दाहालले जानकारी दिए। कतिपय बैंकले भने सुरुमै १० प्रतिशत छुट गरेर ब्याज लिइरहेका छन्।

गभर्नरको सुझाब
नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न पुगेका बैंकरले दुईवटा सन्देश बोकेर फर्किएका छन्। गभर्नर अधिकारीले बैंकरलाई ुप्रोफेसनल्लीु काम गर्न सुझाब दिएका छन् भने कोभिड(१९ का कारण बैंकिङ क्षेत्रमा पनि चुनौती थपिएकाले सबै जना मिलेर काम गर्न पनि भनेका छन्।

गभर्नर अधिकारीले राष्ट्र बैंकले चैतका लागि प्याकेज ल्याएको जानकारी दिँदै बैशाख लागेपछि अवस्थाको विश्लेषण गरेर आवश्यक निर्णय लिइने पनि जानकारी गराएको एक बैंकरले बताए।

गभर्नर कार्यालयले भेट्न आउने भए फूल, खादा केही पनि नल्याउन र सीमित ब्यक्ति मात्र आउन भनेको थियो। त्यही अनुसार बैंकर संघबाट अध्यक्ष र पूर्वअध्यक्षहरु मात्र गभर्नर अधिकारीलाई शुभकामना दिन पुगेका थिए।

बैशाखपछि बैंकिङ तरलताको अवस्था के हुन्छ, ऋण उठ्तिको अवस्था तथा दिनुपर्ने नीतिका बारेमा निर्णय हुने छ।

Tags: BankCooperativeFinanceNepalगभर्नरवित्तीय संस्था
ShareTweetPin
अघिल्लो समाचार

इलामका डाक्टर डेविडको निशुल्क सेवा निरन्तर

अर्को समाचार

मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने, यो पढ्नुस्

अर्को समाचार

मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने, यो पढ्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.