Tuesday, March 10, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

ओलीको घरबाटै सरकारको प्रतिरक्षा गर्दै बाँसकोटा

ग्रीन इलाम ग्रीन इलाम
April 15, 2020
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

‘एक जनाले मात्र प्रश्न खडा गर्ना साथ राज्यसंयन्त्रहरूलाई छनबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ गोकुल बाँस्कोटाको ट्विट छ, ‘सिंहदरवार जल्नासाथ कीर्तिनिधि विष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिए बाहेक कसले मैलेजसरी राजीनामा दिएका छन् ‘अझ म अनैतिक र भ्रष्टरु बात गर्छन्’

यस्तै बाँस्कोटाले गत मंगलबार ट्विटरमा सरकारलाई सुझाव दिँदै कोरोनाको प्रकोप बढ्दै गएकाले किसानका लागि मल, बीउ औषधिको समयमै व्यवस्था गर्ने उल्लेख गरे। ‘कोरोनाको लपेटाईबीच प्रमुख अन्नबाली लगाउने समय पनि सुरु हुनै लाग्यो,’ बास्कोटाले लेखेका छन्, ‘मल, बीउँ र ओखतीको बन्दबस्ती समयमै गर्न नसोचे अर्को साल झन् कठिन हुने पो हो कि।’

बाँस्कोटाले आफ्नै पार्टीको सरकार भएकाले बचाउ गर्नु आफ्नो कर्तव्य भएका उनले बताएका छन्। ‘अहिले आफ्नै पार्टीको सरकार छ। त्यही पार्टीको केन्द्रीय सदस्य हुँ। अर्को चुनावमा यही पार्टीबाट चुनाव उठ्ने हो,’ बाँस्कोटाले थपे, ‘आफ्नै पार्टीको सरकारको विरोध गर्नेलाई सोध्नुस् किन विरोध गर्नु हुन्छ भनेर। मैले समर्थन गर्नु जायज।’

नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आफ्नै बखान
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड डिल गरेको अडियो सार्वजनिक भएपछि ८ फागुनमा राजीनामा दिएका बाँस्कोटाले आफूले आरोप लाग्ने बित्तिकै नैतिकताका आधारमा राजीनामा दिएको ट्विटरमा बखान गर्दै आएका छन्। आफूले सरकारलाई छानबिन गर्न सजिलो होस् भनि नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आएका छन्। आफूले भ्रष्टाचार नगरेको बारम्बार बताउँदै आएका बाँस्कोटाले २९ चैतमा आफ्नो राजीनामालाई तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र केशबहादुर विष्टसँग तुलना गरेर ट्विटरमा लेखे।

Tags: गोकुल बाँस्कोटाभ्रष्टाचार
ShareTweetPin
अघिल्लो समाचार

जिल्ला प्रशासन कार्यालय, इलामद्धारा जारी सवारी साधनको पास लिनको लागि ई-पास सम्बन्धिको सूचना, यस प्रकार रहेको रहेको छ

अर्को समाचार

इलामका डाक्टर डेविडको निशुल्क सेवा निरन्तर

अर्को समाचार

इलामका डाक्टर डेविडको निशुल्क सेवा निरन्तर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.