Friday, April 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

विज्ञान विषयको कार्यशाला सम्पन्न, प्रर्दशनी समेत गरियो

ग्रीन इलाम ग्रीन इलाम
September 12, 2023
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 3 mins read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २६ भदौः इलाम नगरपालिका वडा नं. १०, वडा शिक्षा समितिको आयोजना तथा काठमाडौं विश्व विद्यालय ग्रिडमिल प्रोगामको सहयोगमा आज भदौ २६ गते मंगलबार गोदकमा पूर्णस्मारक मा.बि. र नन्द मा.बि.का विद्यार्थीहरुका लागि संचालित १० दिने विद्यार्थी लक्षित STEAM कार्यशालाको समापन तथा विज्ञान प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
गत भदौ १९ गतेदेखि शुरु भएको कार्यशालामा आधुनिक डिजिटल सिकाई प्रविधि, आधारभूत ईन्जिनियरिङ कार्यशाला, STEAM प्रयोगशाला निर्माण, School website निर्माण जस्ता व्यवहारिक र सैद्धान्तिक विषयहरुमा जानकारी गराईएको थियो । कार्यशालामा दुई माध्यमिक विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
कार्यशालालार्ई काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरङ तर्फ असिम जोशी, राघेव शर्मा, प्रज्वल बाबु वाग्ले र अस्मिता श्रेष्ठ, इलेक्ट्रिकल इलोकट्रोनिक्स सुलभ कार्की, रोमन्च न्यौपाने र कुशल भट्ट, कम्प्युटर तर्फ आयुष पौडे्ल र आदर्श ढकाल, सिभिल तर्फ रक्षित खतिवडाद्धारा सहजीकरण गरिएको इलाम न.पा. वडा नं. १० का वडाध्यक्ष ओमनाथ प्रधानले इलाम ग्रीनलाई जानकारी दिनु भएको छ ।

तस्बीरहरु समेत:

 

ShareTweetPin
अघिल्लो समाचार

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

अर्को समाचार

इलामको एसपीमा वासुदेवः

अर्को समाचार

इलामको एसपीमा वासुदेवः

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.