Tuesday, December 5, 2023
  • प्रिती टु युनिकोड
समाचार भेटिएन
सबै हेर्नुहोस्
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृहपृष्ठ मुख्य समाचार

इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु

भदौ १५ गते सम्म ओपिडी सेवामा सतप्रतिशत छुट

ग्रीन इलाम ग्रीन इलाम
August 25, 2020
मुख्य समाचार, समाज
0
इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु
0
सेयर
2.1k
भियु
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, ९ भदौः इलाम सदरमुकामकै पहिलो निजी अस्पताल “इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.”ले मंगलबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ । इलाम नगरपालिका वडा नं. ६ सिङफ्रिङमा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनबाट संचालन हुने गरी एक कार्यक्रमको बिच सेवा आरम्भ गरेको हो । अस्पताल संचालक कम्पनीका अध्यक्ष डा.सजयकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रम इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका सभापति शिव गौतम, हिमालयन हेल्थ केयरका प्रतिनिधि धर्म गौतम लगायतका शुभकामना साथ अस्पतालमा आएको पहिलो सेवाग्राहीको उपचार गर्दै अस्पताल संचालनमा आएको जानकारी गराईएको थियो । अस्पताल संचालक प्रकाश चापागाईंका अनुसार भदौ १५ गते सम्म अस्पतालमा आउने सेवाग्राहीहरुलाई ओपिडी सेवा शुल्कमा सतप्रतिशत छुट दिईने छ । उनका अनुसार हाल यस अस्पाल १५ शैय्याको मात्र भएकोले नेपाल सरकारबाट उपलब्ध हुने स्वास्थ्य बिमा सुविधा भने उपलब्ध हुने छैन । निकट भविष्यमा अस्पतालको स्तरोन्नति गरेर उक्त सुविधा पनि प्रदान गर्ने लक्ष्य लिईएको अस्पताल संचालक समितिका सदस्य डा.विवेक अधिकारीले ग्रीन इलामलाई जानकारी दिएका छन् ।

ट्यागहरु : #Rajeshइलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु
पूर्व समाचार

हार्दिक श्रद्धान्जली छोडेर जानेहरुलाई

अर्को समाचार

छाडा कार्यकर्ता, व्युत्पाते मौरी

अर्को समाचार
कोरानाको कहर उन्मुक्तिको उपाय

छाडा कार्यकर्ता, व्युत्पाते मौरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub