Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अमेरिकन फौजी किराको पहिचान र व्यवस्थापनका उपायहरु

ग्रीन इलाम ग्रीन इलाम
May 21, 2020
भित्र मुख्य समाचार, लेख-विश्लेषण, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम लगायत नेपाल भर अहिले मकै खेति अमेरिकन फौजी किराको संक्रमणमा परेको छ । यसबाट किसानहरु चिन्तित हुनु स्वभाभिकै हो । लकडाउनको यो बेला कृषि प्राविधिकहरु किसानको खेतबारी सम्म पुग्न नसकिरहेको अवस्थामा यो किराको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर ग्रीन इलामले भारतको पञ्जाबमा अध्ययनरत बिएस्सीएजी लोचन सापकोटाको यो लेख सान्दर्भिक लागेर प्रस्तुत गरेका छौं ।

लोचन सापकोटा

परिचय
नेपालमा मकै खेति उच्च पहाड, पहाड र तराई सबै ठाउ‘मा गरिन्छ। मकै नेपालको धानपछिको दोस्रो खाद्यान्नबालि हो। यो समय भनेको मकै खेति गर्ने वेला हो। मकैको धान चमार निस्कने (फुलफुल्ने) समयमा ३५ डिग्री सेन्टिग्रेड भन्दा वढि र १० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने परागसेचन दर घट्न गई मकैको घोगामा दाना नलाग्न पनि सक्छ।

साधारणतया मकै छरेदेखि भॉच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन । ति मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतिमा प्रभाव पारेको र नेपालमा अघिल्लो बर्ष यता मकै खेति गर्ने किसानलाई क्षति पु¥याउदै आएको शत्रु अमेरिकन फौजि किरा हो । यसलाई अंग्रेजीमा अमेरिकन फल आर्मी वर्म भनिन्छ । यो किरा अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा हो।

सन् २०१६ मा पहिलो पटक अमेरिकाको मकै खेतिमा देखिएको यो किरा सन् २०१८ मा भारत, चिन र वङ्गलादेशमा देखापरि नेपालमा प्रवेश गरेको हो । यो किरा सन् २०१९ को अगस्त १२ गते नेपालको नवलपुरको गैडाकोटमा पहिलो पटक देखिएको थियो । यस किराले मकैमा मात्र नभई अरु अन्न बालि जस्तै धान, ग‘हु, कोदो र जुनेलोमा पनि हानि गर्दछ।

किराको पहिचान 
–    यस किराको अण्डा पातको तल्लो सतहमा मा रहेका हुन्छन् । यिनिहरुलाई सेतो खैरो कत्लाले ढाकेको हुन्छ ।
–    यस किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो रगंको हुन्छ । हुर्कदै जादा लार्भाको शरिर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो हुन्छ । लार्भाको जीवन १४–२१ दीनको हुन्छ ।
–    यदि किराको लार्भाको पेटको आठौ‘ भागमा चारवटा ठुला ठुला धब्बा छन् भनेपनि त्यो फौजि किरा हुन सक्छ । पुर्ण विकसित लार्भा ३–४ सेन्टिमिटर लामो हुन्छ ।
–    बिशेषगरि यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउ‘छ ।
लक्षण
–    यस किराले मकैको पातमा लाम्चा आकारका झिल्ली मात्र बॉकि छोडेर मकैको पातलाई कोतरेर खाने गर्दछ ।
–    यस किराले मकैको घोगा, पात, जु‘गा र गुभोमा क्षति गर्दछ। मकैको गुभोमा काठको धुलो जस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजि किराको लार्भा देखिन्छ । यस किराको लार्भा धेरै खन्चुवा हुन्छ ।

–    मकै लगाएको ८–१० दिनमै यसले क्षति गर्दछ, त्यसैले खेतवारीको नियमित अनुगमन गर्नुपर्दछ ।

व्यवस्थापन
यो किराको क्षति मकै बालिका लागि निकै घातक छ। यदि यो किराको संक्रमण बालिमा देखियो भने पुरै बालि सखाप हुन केहि बेर लाग्दैन। त्यसैले एकिकृत शत्रुजीव प्रणालिको प्रयोग गरि यो किरा रोकथाम गर्ने सकिन्छ । यस किरालाई रोकथाम गर्नका निमित्त केहि उपायहरु निम्नलिखित छ:

–    फौजि किराका केहि प्राकृतिक शत्रु जस्तै बारुलोको प्रयोग गरेर पनि किराको प्रकोप कम गर्न सकिन्छ ।
–    मकै रोप्नु अघि गहिरो गरेर खनजोत गर्ने अनि खेतभित्र र वाहिर रहेका झारपातलाई नष्ट गर्ने ।
–    बर्खे मकै निश्चित ठॉउमा सकेसम्म सबैले एकै चोटि समयमा रोप्ने ।
–    कोसेवालिलाई मकै स‘ग अन्तरबालीको रुपमा लगाउ‘दा यस किराको प्रकोप कम गर्न सकिन्छ ।
–    यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउ‘ने भएकोले बत्ती पासो (Light Trap) को प्रयोग गरेर पनि वयस्क किरालाई नियन्त्रण गर्ने सकिन्छ ।
–    डेस्मोडियम (Desmodium) घॉसको सुगन्ध यो किरालाई मन नपर्ने र नेपिएर (Napier) घास‘को सुगन्धबाट पोथि किरा आर्कषित हुने हुनाले डेस्मोडियम घास‘लाई मकैबालिको बिच बिचमा लगाउने र नेपिएर घास‘लाई छेउ छेउमा लगाएर किरालाई आकर्षित गर्ने र किरालाई जैविक विषादिको प्रयोग गरि मार्ने ।
–    हरियो खुर्सानी गाईको गहुतमा पकाएर १ स् १० को अनुपातमा पानिमा मिसाई गुभोमा राख्दा पनि  यस किराको प्रकोप कम गर्न सकिन्छ ।
–    जैविक विषादि जस्तै महाशक्ती, डायपेल आदि २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
–    इमामेक्टीन बेन्जोएट ५% SG ०.५ गा्रम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
–    स्पिनोसाड ४५% SC र क्लोरान्ट्रानिलिप्रोल १८.५ % SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोट पुरै भिज्ने गरि स्प्रे गर्ने ।
–    स्पाइनोस्याड ४५% SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोटमा स्प्रे गर्ने ।
–    सिफारिस नगरिएको रासायनिक विषादिको प्रयोगले गर्दा सहि विषादि पनि प्रभावहीन हुन्छ त्यसैले कृषि प्राविधिकको सल्लाहअनुसार सिफारिस रासायनिक विषादिको प्रयोगले यस किराको जोखिम कम गर्न सकिन्छ ।

Tags: अमेरिकन फौजी किराको पहिचान र व्यवस्थापनका उपायहरु
ShareTweetPin
अघिल्लो समाचार

बिहीबार रातिदेखि बिर्तामोड पनि “सिल” हुने

अर्को समाचार

आज २३ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस

अर्को समाचार

आज २३ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.