Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम नगरपालिकाको आँगनमा भियकाय ग्रेटवाल बन्दै (तस्बीर सहित)

ग्रीन इलाम ग्रीन इलाम
May 17, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ४ जेठः कोराना भाईरसको कारण इलाम लगायत देश भर लागु भएको लकडाउन पछि धेरै जना इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय अर्थात गाउँठाउँको सिंहदरबार पुग्नु भएको छैन भने अब तपाईहरु त्यहाँ पुग्दा एउटा अनौठो संरचना ठडिएको देख्न पाउनु हुनेछ । इलाम नगरपालिकको विशाल भवन अगाडीको आँगनलाई दुई चिरा पार्दै एउटा विशाल पर्खाल खडा हुदैछ । जसले उक्त कार्यालयको शोभामा त धक्का लाग्ने नैं त्यो भन्दा बढी साँगुरो आँगनले सवारी साधन पार्किङ, सेवाग्राहीहरुको आवतजावतलाई प्रत्यक्ष असर पुग्नेछ ।


नगरपालिकाको कार्यालय भवन अगाडि किन यस्तो संरचना निर्माण गर्नु पर्ने भयो भन्ने सम्बन्धमा रोचक कुरा जोडिएर आउँछ । हाल इलाम नगरका प्रमुख मेयर महेश बस्नेतकै घरको साम्मुने साँध सीमानामा नगर कार्यपालिकाको कार्यालय रहेको छ । नगरपालिका कार्यालयको आँगन रहेको क्षेत्रमा मेयर बस्नेतका स्वर्गीय दाजु वरिष्ठ संगीतकार मदन दिपबिमको दुई आना दुई पैसा क्षेत्रफलको जग्गा रहेको छ । नाम उल्लेख नगर्ने शर्तमा इलाम नगरपालिकाको एक कर्मचारीले यो कुरा ग्रीन इलामसँगको कुराकानीमा बताए अनुसार नगरपालिकाले उक्त जग्गा खरिद गरेर नगरको स्वामित्वमा ल्याउन दिपबिम जिवितै भएको बेला सकारात्मक पहल भएको थियो । तर दिपबिमको निधन पछि उक्त जग्गा उनको परिवारले इलाम नगरपालिकालाई जग्गा बिक्री गर्न इच्छुक नदेखिएपछि कार्यालयले आफ्नो कम्पाउण्ड घेर्नको लागि आँगनको बिचबाट भियकाय पर्खाल लगाउन बाध्य भएको हो ।
(हेर्नुहोस ५ तस्बीरमा इलाम नगरपालिका कार्यालयको आँगन)

Tags: इलाम नगरपालिकाको आँगनमा भियकाय ग्रेटवाल बन्दै (तस्बीर सहित)
ShareTweetPin
अघिल्लो समाचार

आज विश्व उच्च रक्तचाप दिवसः यो कसरी हुन्छ र नियन्त्रण गर्न के गर्ने ?

अर्को समाचार

इलाम नगरपालिकाको आँगनमा “ग्रेटवाल” बन्दै (तस्बीर सहित)

अर्को समाचार

इलाम नगरपालिकाको आँगनमा "ग्रेटवाल" बन्दै (तस्बीर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.