Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज विश्व उच्च रक्तचाप दिवसः यो कसरी हुन्छ र नियन्त्रण गर्न के गर्ने ?

ग्रीन इलाम ग्रीन इलाम
May 17, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ४ जेठः आज मे १७, विश्व उच्च रक्तचाप दिवस । यो दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदै आईरहेको छ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ ।
के हो उच्च रक्तचाप ?
(डा. आनन्द जि.सी, वरिष्ठ फिजिसियन)
कुनै व्यक्तिले आराम गरिरहेको अवस्थामा दुई वा त्योभन्दा बढी पटक भिन्दा भिन्दै परिस्थितिमा रक्तचाप जाँच गर्दा उक्त व्यक्तिमा माथिको रक्तचाप १३० वा बढी र तलको रक्तचाप ८० वा बढी भएको अवस्थालाई उच्च रक्तचाप अर्थात हाईपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई निम्नाअनुसार वर्गिकरण गरिएको छ (अमेरिकन र्हाट असोसियसन, २०१७)
नर्मलः १२०÷८० भन्दा कम
एलिभेटेडः १२०—१२९÷८०
हाईपरटेन्सनः
१) स्टेज १ः १३०—१३९÷८०—८९
२) स्टेज २ः १४०÷९० भन्दा बढी
उच्च रक्तचाप प्राईमेरी र सेकेन्डरी गरि दुई प्रकारका हुन्छन् । प्राईमेरी रक्तचाप ९५% र सेकेन्डरी रक्तचाप ५% जति हुन्छ । प्राईमेरी रक्तचापको खास कारण थाहा नभएपनि अव्यवस्थित जिवनशैली (चुरोट रक्सी सेवन, मोटोपना, निष्कृय जिवनशैली) र वंशाणुगत मुख्य रहेको छ भने सेकेन्डरी रक्तचापको कारण मृगौलाका रोगहरु, गर्भ निरोधक चक्की, थाईराईड, प्याराथाईराईणका समस्याहरु, मुटुको समस्याहरु हुनसक्छन ।
लक्षणहरुः

सामान्यतया उच्च रक्तचापका लक्षणहरु नदेखिन पनि सक्छन त्यसैले यसलाई थाहै नपाई सिध्याउने रोग भनिन्छ । नियमित बिरामीको जाँच गर्दा अथवा यसको कारणले भएको कुनै जटिलता पछि मात्र पत्ता लाग्छ जस्तै हृदयघात, पक्षघात । कुनै बिरामीहरुमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडीको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने, नाक वा मुखबाट रगत आउने आदि इत्यादि जस्ता लक्षण देखिन सक्छन ।
जाँचहरुः
उच्च रक्तचापले मुटु, मस्तिष्क, मृगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाह अनुसार छातीको एक्स रे, इ.सि.जि वा इको, मृगौलाको जाँच, सुगर, बोसो, थाईराईड जाँच गर्नुपर्छ ।
उपचारहरुः
हाम्रो जनमानसमा एकपटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जिवनभरी सेवन गर्नुपर्छ त्यससैले औषधि सकेसम्म खानुहुन्न भन्ने गलत सोचाई छ जसले गर्दा दिनानुदिन आकस्मिक रुपमा मानिसहरुको अकालमा ज्यान जानुको साथै हृदयघात र पक्षघात जस्ता जटिलता बढिरहेको छ ।
उपचारको विधि औषधि सेवन र स्वस्थ जिवनशैली गरि दुई प्रकारका छन्
१) जिवनशैली
रोगीको तौल घटाएर बि.एम.आइ. २५ भन्दा कम राख्नुपर्छ ।
नुनको मात्रा कम खानुपर्छ । (१ दिनमा ६ ग्राम भन्दा कम)
फलफूल, सागपात, तरकारी र कम मात्रामा फ्याट भएको डेरी प्रोडक्ट्स खानुपर्छ
स्याचुरेटेड टोटल फ्याट कम खानुपर्छ ।
दिनमा लामो लामो पाइला (ब्रिस वाक) कम्तिमा ३० मिनेट हप्ताको ५ दिन हिड्नुपर्छ ।
खाईरहेको औषधि एक्कासी चिकित्सको सल्लाहबिना छोड्नुहुँदैन ।
मानसिक तनाबबाट टाढा रहने जसको लागि दैनिक रुपमा योगा र ध्यान गर्ने ।
दैनिक रुपमा कम्तिमा ६ घन्टा सुत्नुपर्छ ।
धुम्रपान र मद्यपानबाट टाढा हुनुपर्छ ।
२) माथि उल्लेख गरिएका जिवनशैलीबाट केहि मात्रामा उच्च रक्तचाप घटाउन सकिन्छ र यदि त्यसबाट रक्तचाप लक्ष्यअनुसार नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुको साथै नियमित फलोअपमा आउनुपर्छ ।

Tags: आज विश्व उच्च रक्तचाप दिवसः यो कसरी हुन्छ र नियन्त्रण गर्न के गर्ने ?
Share65TweetPin
अघिल्लो समाचार

आज ५१ औँ विश्व दूरसञ्चार दिवसः हेरौं नेपालको दूरसञ्चार इतिहास

अर्को समाचार

इलाम नगरपालिकाको आँगनमा भियकाय ग्रेटवाल बन्दै (तस्बीर सहित)

अर्को समाचार

इलाम नगरपालिकाको आँगनमा भियकाय ग्रेटवाल बन्दै (तस्बीर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.